काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई फिर्ता जान दिने भनि निर्णय भएको सूचना मन्त्रीहरूकै सचिवालयबाट बाहिरियो।

कतिपय सञ्चार माध्यमले ‘स्रोत’लाई उल्लेख गर्दै समाचार बनाए भने कतिले विभिन्न मन्त्रीका सचिवालयका कर्मचारीहरूको नामै उल्लेख गरेर समाचार प्रकाशित गरे। समाचार ‘भाइरल’ बन्यो।

तर, ‘हचुवाको भरमा’ गरिएको निर्णयको चौतर्फी विरोध भएपछि अन्ततः सरकार पछि हट्न बाध्य भएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले विज्ञप्ति निकालेर कुनै निर्णय नभएको दाबी गरेका छन्।

‘भोलि र पर्सि काठमाण्डौं प्रवेश गर्न नपाइने तर, काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको’ विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लकडाउन) लाई जारी राखिएको विज्ञप्तिमा उल्लेख छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, पोखरेलले भनेका छन्, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वकासाथ लिनुपर्ने आवश्यकता छ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

" /> काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई फिर्ता जान दिने भनि निर्णय भएको सूचना मन्त्रीहरूकै सचिवालयबाट बाहिरियो।

कतिपय सञ्चार माध्यमले ‘स्रोत’लाई उल्लेख गर्दै समाचार बनाए भने कतिले विभिन्न मन्त्रीका सचिवालयका कर्मचारीहरूको नामै उल्लेख गरेर समाचार प्रकाशित गरे। समाचार ‘भाइरल’ बन्यो।

तर, ‘हचुवाको भरमा’ गरिएको निर्णयको चौतर्फी विरोध भएपछि अन्ततः सरकार पछि हट्न बाध्य भएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले विज्ञप्ति निकालेर कुनै निर्णय नभएको दाबी गरेका छन्।

‘भोलि र पर्सि काठमाण्डौं प्रवेश गर्न नपाइने तर, काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको’ विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लकडाउन) लाई जारी राखिएको विज्ञप्तिमा उल्लेख छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, पोखरेलले भनेका छन्, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वकासाथ लिनुपर्ने आवश्यकता छ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

"> उपप्रधानमन्त्री पोखरेलले भने- ‘भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने निर्णय भएको छैन’: Dekhapadhi
उपप्रधानमन्त्री पोखरेलले भने- ‘भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने निर्णय भएको छैन’
काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेलाई फिर्ता जान दिने भनि निर्णय भएको सूचना मन्त्रीहरूकै सचिवालयबाट बाहिरियो।

कतिपय सञ्चार माध्यमले ‘स्रोत’लाई उल्लेख गर्दै समाचार बनाए भने कतिले विभिन्न मन्त्रीका सचिवालयका कर्मचारीहरूको नामै उल्लेख गरेर समाचार प्रकाशित गरे। समाचार ‘भाइरल’ बन्यो।

तर, ‘हचुवाको भरमा’ गरिएको निर्णयको चौतर्फी विरोध भएपछि अन्ततः सरकार पछि हट्न बाध्य भएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले विज्ञप्ति निकालेर कुनै निर्णय नभएको दाबी गरेका छन्।

‘भोलि र पर्सि काठमाण्डौं प्रवेश गर्न नपाइने तर, काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको’ विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लकडाउन) लाई जारी राखिएको विज्ञप्तिमा उल्लेख छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, पोखरेलले भनेका छन्, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वकासाथ लिनुपर्ने आवश्यकता छ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्