काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको एक कार्यकाल थप भएको छ।

बाणिज्य बैंकको आज बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो। राष्ट्रिय वाणिज्य बैंकमा अब श्रेष्ठको दोस्रो कार्यकाल हुन्छ।

“आज बसेको सञ्चालक समितिको बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको हो”, श्रेष्ठले भने।

बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था छ। श्रेष्ठका लागि राष्ट्रिय वाणिज्य बैंकमा अन्तिम कार्यकाल हुनेछ।

श्रेष्ठले यसअघिको चार वर्षको कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए। खराब कर्जाको व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको छ।

श्रेष्ठको नेतृत्वमा वाणिज्य बैंकले आफ्नो ५४ वर्षको इतिहासमा गत वर्ष पहिलो पटक पाँच अर्ब रूपैयाँ नाफा कमाएको थियो।

राष्ट्रिय वाणिज्य बैंकको गत वर्षको कमाईबाट सरकारले एक अर्ब आठ करोड रूपैयाँ लाभांश बुझेको थियो।

नेपाल बैंकका एसिस्टेन्ट जनरल म्यानेजरबाट अवकाश भएपछि राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

पढ्नुहाेस

लय गुमाएको राष्ट्रिय वाणिज्य बैंकको मुहार बदल्ने किरणकुमार (भिडिओसहित)

" /> काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको एक कार्यकाल थप भएको छ।

बाणिज्य बैंकको आज बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो। राष्ट्रिय वाणिज्य बैंकमा अब श्रेष्ठको दोस्रो कार्यकाल हुन्छ।

“आज बसेको सञ्चालक समितिको बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको हो”, श्रेष्ठले भने।

बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था छ। श्रेष्ठका लागि राष्ट्रिय वाणिज्य बैंकमा अन्तिम कार्यकाल हुनेछ।

श्रेष्ठले यसअघिको चार वर्षको कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए। खराब कर्जाको व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको छ।

श्रेष्ठको नेतृत्वमा वाणिज्य बैंकले आफ्नो ५४ वर्षको इतिहासमा गत वर्ष पहिलो पटक पाँच अर्ब रूपैयाँ नाफा कमाएको थियो।

राष्ट्रिय वाणिज्य बैंकको गत वर्षको कमाईबाट सरकारले एक अर्ब आठ करोड रूपैयाँ लाभांश बुझेको थियो।

नेपाल बैंकका एसिस्टेन्ट जनरल म्यानेजरबाट अवकाश भएपछि राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

पढ्नुहाेस

लय गुमाएको राष्ट्रिय वाणिज्य बैंकको मुहार बदल्ने किरणकुमार (भिडिओसहित)

"> राष्ट्रिय वाणिज्य बैंककाे सिईओमा चार वर्षका लागि दाेहाेरिए श्रेष्ठ: Dekhapadhi
राष्ट्रिय वाणिज्य बैंककाे सिईओमा चार वर्षका लागि दाेहाेरिए श्रेष्ठ
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको एक कार्यकाल थप भएको छ।

बाणिज्य बैंकको आज बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो। राष्ट्रिय वाणिज्य बैंकमा अब श्रेष्ठको दोस्रो कार्यकाल हुन्छ।

“आज बसेको सञ्चालक समितिको बैठकले कार्यकाल थप गर्ने निर्णय गरेको हो”, श्रेष्ठले भने।

बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था छ। श्रेष्ठका लागि राष्ट्रिय वाणिज्य बैंकमा अन्तिम कार्यकाल हुनेछ।

श्रेष्ठले यसअघिको चार वर्षको कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए। खराब कर्जाको व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको छ।

श्रेष्ठको नेतृत्वमा वाणिज्य बैंकले आफ्नो ५४ वर्षको इतिहासमा गत वर्ष पहिलो पटक पाँच अर्ब रूपैयाँ नाफा कमाएको थियो।

राष्ट्रिय वाणिज्य बैंकको गत वर्षको कमाईबाट सरकारले एक अर्ब आठ करोड रूपैयाँ लाभांश बुझेको थियो।

नेपाल बैंकका एसिस्टेन्ट जनरल म्यानेजरबाट अवकाश भएपछि राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

पढ्नुहाेस

लय गुमाएको राष्ट्रिय वाणिज्य बैंकको मुहार बदल्ने किरणकुमार (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्