उनले प्रदेश सरकारलाई उपकरण संचालनका लागि आवश्यक सामानको लिस्ट तयार गरेर दिएको भएपनि सामान नभएकाले उपकरण जडानको काम रोकिएको बताउँदै उनले उपकरण जडान भए १२ घण्टामा २७० जनाको कोरोना भाइरसको परीक्षण गर्न सकिने बताए।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै संघीय सरकारले तीन दिनअघि अर्को प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए।
प्रयोगशाला जडानका लागि आवश्यक अन्य उपकरणको व्यवस्था भइनसकेको उनको स्वीकार छ।
"> कोभिड-१९ परीक्षणको लागि सुदूरपश्‍चिम पठाइएको आरटीपीसीआर मेसिन तीन दिनसम्‍म जडान भएन: Dekhapadhi
कोभिड-१९ परीक्षणको लागि सुदूरपश्‍चिम पठाइएको आरटीपीसीआर मेसिन तीन दिनसम्‍म जडान भएन
केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले सुदुरपश्चिम प्रदेशका लागि धनगढीमा पठाएको आरटीपीसीआर मेसिन जडानमा ढिलाई भएको हो।
स्वास्थ्य मन्त्रालयबाट खटाइएको प्राविधक टोलीले अहिले विदेशबाट आएका, उनका परिवार र सम्पर्कमा रहेकाहरूको खोजी गरी मास परीक्षण गरिरहेको छ।
तर, आवश्यकता बढैसँगै केन्द्रबाट प्रयोगशाला संचालनको लागि पठाइएको उपकरण जडान नगर्नुमा प्रदेश सरकार गैरजिम्मेवार बनेको टिप्पणी हुन थालेको छ।
उनले प्रदेश सरकारलाई उपकरण संचालनका लागि आवश्यक सामानको लिस्ट तयार गरेर दिएको भएपनि सामान नभएकाले उपकरण जडानको काम रोकिएको बताउँदै उनले उपकरण जडान भए १२ घण्टामा २७० जनाको कोरोना भाइरसको परीक्षण गर्न सकिने बताए।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै संघीय सरकारले तीन दिनअघि अर्को प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए।
प्रयोगशाला जडानका लागि आवश्यक अन्य उपकरणको व्यवस्था भइनसकेको उनको स्वीकार छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्