रौतहट। मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरी कुटिएका छन्।

मस्दिजमा एकै ठाँउमा धेरै संख्यामा जम्मा भएर नमाज पढिरहेको (प्रार्थना गरिरहेको) सूचनाका आधारमा हिजो साँझ ७ बजे प्रहरी त्यहाँ पुगेको थियो। एकैठाउँमा भेला भई नमाज पढ्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सम्झाउँदै गर्दा प्रहरी सहायक निरीक्षक मुनमुन सिंहमाथि हातपात भएको हो।

तेजापाकड मस्जिदमा २ सयभन्दा बढी एकैसाथ नमाज पढ्न भेला भएका थिए। प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरीका विभिन्न ईकाईबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि अवस्था सामान्य भएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए। लकडाउन पालना गर्न भनेर सम्झाउँदा प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएको एसपी खडकाले बताए।

प्रहरीलाई कुटपिट गर्ने परोहा नगरपालिका-३ का २६ वर्षीय कलाम अन्सारी, १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई नियन्त्रणमा लिइएको पनि एसपी खडकाले जानकारी दिए।

" /> रौतहट। मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरी कुटिएका छन्।

मस्दिजमा एकै ठाँउमा धेरै संख्यामा जम्मा भएर नमाज पढिरहेको (प्रार्थना गरिरहेको) सूचनाका आधारमा हिजो साँझ ७ बजे प्रहरी त्यहाँ पुगेको थियो। एकैठाउँमा भेला भई नमाज पढ्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सम्झाउँदै गर्दा प्रहरी सहायक निरीक्षक मुनमुन सिंहमाथि हातपात भएको हो।

तेजापाकड मस्जिदमा २ सयभन्दा बढी एकैसाथ नमाज पढ्न भेला भएका थिए। प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरीका विभिन्न ईकाईबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि अवस्था सामान्य भएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए। लकडाउन पालना गर्न भनेर सम्झाउँदा प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएको एसपी खडकाले बताए।

प्रहरीलाई कुटपिट गर्ने परोहा नगरपालिका-३ का २६ वर्षीय कलाम अन्सारी, १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई नियन्त्रणमा लिइएको पनि एसपी खडकाले जानकारी दिए।

"> लकडाउन पालना गराउन खोज्दा कुटिए प्रहरी: Dekhapadhi
लकडाउन पालना गराउन खोज्दा कुटिए प्रहरी
रौतहट। मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरी कुटिएका छन्।

मस्दिजमा एकै ठाँउमा धेरै संख्यामा जम्मा भएर नमाज पढिरहेको (प्रार्थना गरिरहेको) सूचनाका आधारमा हिजो साँझ ७ बजे प्रहरी त्यहाँ पुगेको थियो। एकैठाउँमा भेला भई नमाज पढ्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सम्झाउँदै गर्दा प्रहरी सहायक निरीक्षक मुनमुन सिंहमाथि हातपात भएको हो।

तेजापाकड मस्जिदमा २ सयभन्दा बढी एकैसाथ नमाज पढ्न भेला भएका थिए। प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरीका विभिन्न ईकाईबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि अवस्था सामान्य भएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए। लकडाउन पालना गर्न भनेर सम्झाउँदा प्रहरी सहायक निरीक्षक सिंहमाथि कुटपिट भएको एसपी खडकाले बताए।

प्रहरीलाई कुटपिट गर्ने परोहा नगरपालिका-३ का २६ वर्षीय कलाम अन्सारी, १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई नियन्त्रणमा लिइएको पनि एसपी खडकाले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्