उनका दुई छोरी, छोरा, श्रीमती, भाई र भतिज गरी ११ जनालाई अस्पताल भर्ना गरिएको तथा उनीहरुमध्ये ८ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको बमले देखापढीलाई बताए।

“लामो समयदेखि मुम्बईमा बसेर सांगितिक कार्यक्रमको आयोजना गर्दै आउनुभएको थियो। अहिले भने पुरै परिवार अस्पतालमा छ। उहाँहरुमध्ये ८ जनामा पोजेटिभ देखिएको छ। एक जनाको अवस्था अलि गम्भीर छ भने एक जनाको रिपोर्ट नेगेटिभ आएको छ”, बमले भने।

११ दिनदेखि अस्पतालमा उपचार गराइरहेका खड्काले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, “दैबको खेल विश्वव्यापी महामारीले गर्दा आफूले पनि यो महामारी भोग्नुपरेको छ। हामी सम्पूर्ण परिवार चिन्तित छौं। हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर ननिस्कनु होला। आफ्नो सुरक्षा आफै गर्नुहोला। जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला, नभए मेरो जस्तो पीडा भोग्न पर्ला। आफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खाबर जगनाथ कि जय।”

"> मुम्बईमा बस्‍ने अछामका एकै परिवारका ८ जनामा कोरोना संक्रमण: Dekhapadhi
मुम्बईमा बस्‍ने अछामका एकै परिवारका ८ जनामा कोरोना संक्रमण
काठमाडौं। भारतको मुम्बइमा बस्ने एक नेपालीको पुरै परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अछामको चौरपाटी गाउँपालिका-५ लुंग्राका चेतमान खड्काको परिवारका ८ जनालाई कोरोनाको संक्रमण देखिएको हो।

उनीहरुको ११ दिनदेखि मुम्बईमा उपचार भइरहेको गायक तथा मोडल चक्र बमले देखापढीलाई बताए।

परिवारका एक जनामा कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएको छ भने एक जनाको अवस्था गम्भीर छ।

मुम्बईमा नेपाली गायक गायिका तथा चलचित्रकर्मीलाई बोलाएर लामो समयदेखि कार्यक्रमको आयोजना गर्दै आएका खड्काले समेत सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अस्पतालमा १० दिन काट्नु १० वर्ष जस्तो लागिरहेको जनाएका छन्।

उनका दुई छोरी, छोरा, श्रीमती, भाई र भतिज गरी ११ जनालाई अस्पताल भर्ना गरिएको तथा उनीहरुमध्ये ८ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको बमले देखापढीलाई बताए।

“लामो समयदेखि मुम्बईमा बसेर सांगितिक कार्यक्रमको आयोजना गर्दै आउनुभएको थियो। अहिले भने पुरै परिवार अस्पतालमा छ। उहाँहरुमध्ये ८ जनामा पोजेटिभ देखिएको छ। एक जनाको अवस्था अलि गम्भीर छ भने एक जनाको रिपोर्ट नेगेटिभ आएको छ”, बमले भने।

११ दिनदेखि अस्पतालमा उपचार गराइरहेका खड्काले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, “दैबको खेल विश्वव्यापी महामारीले गर्दा आफूले पनि यो महामारी भोग्नुपरेको छ। हामी सम्पूर्ण परिवार चिन्तित छौं। हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर ननिस्कनु होला। आफ्नो सुरक्षा आफै गर्नुहोला। जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला, नभए मेरो जस्तो पीडा भोग्न पर्ला। आफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खाबर जगनाथ कि जय।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्