काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री युवराज खतिवडालाई भेटेर राहत प्याकेजका लागि १७ बुँदे सुझाव पत्र बुझाएको छ।

एफएनसीसीआईका अध्यक्ष भवानी राणाको नेतृत्वमा सिंहदवार पुगेको टोलीले सरकारी राहत प्याकेजमा समेट्नुपर्ने विषय समेटिएको निजी क्षेत्रको सुझावपत्र अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

“राहत प्याकेजमा समेटिनुपर्ने विषय अर्थमन्त्रीलाई जानकारी गराएका छौं। अर्थमन्त्रीले हामीले सुझाव दिएको विषयमा ध्यान दिन्छौं भन्नुभएको छ”, एफएनसीसीआईका अध्यक्ष राणाले देखापढीसँग भनिन्।

उद्योग वाणिज्य महासंघले पर्यटन, निर्यात, उत्पादनमुलक उद्योग र कृषि क्षेत्रको लागि लागि दुई प्रतिशत व्याजमा  ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिदिन माग गरेको छ। कर्मचारी तथा कामदारको तलब र ज्याला भुक्तानीको लागि रकम चाहिने भएकाले दुई वर्षमा किस्ताबन्दीमा तिर्ने व्यवस्था सहित ऋण दिनुपर्ने उनीहरूले बताएका हुन्।

त्यसैगरी, उद्योगी व्यवसायीले लिएको वर्किङ क्यापिटल लोन र ओभर ड्राफ्ट लोन मा बैंकले १० प्रतिशतले वृद्धी गरी कर्जा दिन सक्ने व्यवस्था गरिनुपर्ने माग उनीहरूले अर्थमन्त्री समक्ष राखेका छन्।
त्यसैगरी, बैंक वित्तीय संस्थाले लगानी गरेको सबै प्रकारणको ऋणको ब्याज तीन प्रतिशत विन्दूले घटाउनुपर्ने माग व्यवसायीले गरेका छन्।

उद्योग प्रतिष्ठानको कार्य सञ्चालन गर्न पुँजीको आवश्यकता पर्ने भएकाले व्यवसायीको ऋण खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था मिलाउन पनि व्यवसायीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
व्यवसायीले ऋण तिर्नका लागि छुट्टै ऋण खाता खोलेका हुन्छन्। त्यसमा जम्मा भएको पैसा महीनाको अन्तिममा बैंकले ऋणिले तिर्नुपर्ने किस्ता अनुसार स्वतः तान्ने गर्दछ।

त्यसैगरी, पर्यटन क्षेत्रमा आवश्यकता अनुसार, कर्मचारी तथा कामदारको कटौती गर्ने व्यवस्था गरिनुपर्ने, उनीहरूको तलब सुविधा पनि कटौती गर्न पाउनु पर्ने, मूल्यअभिवृद्धी कर ६–६ महीनमा तिर्ने व्यवस्था गर्नुपर्ने र स्थानीय तहले संकलन गर्ने एकिकृत सम्पति करमा ५० प्रतिशत छुट हुनुपर्ने माग व्यवसायीहरूको छ।

यस्ताे छ अर्थमन्त्रीलाई व्यवसायीहरूले बुझाएकाे माग पत्र

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री युवराज खतिवडालाई भेटेर राहत प्याकेजका लागि १७ बुँदे सुझाव पत्र बुझाएको छ।

"> दुई प्रतिशत ब्याजमा पुनर्कर्जा दिन र सबै ऋणको ब्याज तीन प्रतिशत घटाउन उद्योगी व्यवसायीको माग: Dekhapadhi
दुई प्रतिशत ब्याजमा पुनर्कर्जा दिन र सबै ऋणको ब्याज तीन प्रतिशत घटाउन उद्योगी व्यवसायीको माग
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री युवराज खतिवडालाई भेटेर राहत प्याकेजका लागि १७ बुँदे सुझाव पत्र बुझाएको छ।

एफएनसीसीआईका अध्यक्ष भवानी राणाको नेतृत्वमा सिंहदवार पुगेको टोलीले सरकारी राहत प्याकेजमा समेट्नुपर्ने विषय समेटिएको निजी क्षेत्रको सुझावपत्र अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

“राहत प्याकेजमा समेटिनुपर्ने विषय अर्थमन्त्रीलाई जानकारी गराएका छौं। अर्थमन्त्रीले हामीले सुझाव दिएको विषयमा ध्यान दिन्छौं भन्नुभएको छ”, एफएनसीसीआईका अध्यक्ष राणाले देखापढीसँग भनिन्।

उद्योग वाणिज्य महासंघले पर्यटन, निर्यात, उत्पादनमुलक उद्योग र कृषि क्षेत्रको लागि लागि दुई प्रतिशत व्याजमा  ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिदिन माग गरेको छ। कर्मचारी तथा कामदारको तलब र ज्याला भुक्तानीको लागि रकम चाहिने भएकाले दुई वर्षमा किस्ताबन्दीमा तिर्ने व्यवस्था सहित ऋण दिनुपर्ने उनीहरूले बताएका हुन्।

त्यसैगरी, उद्योगी व्यवसायीले लिएको वर्किङ क्यापिटल लोन र ओभर ड्राफ्ट लोन मा बैंकले १० प्रतिशतले वृद्धी गरी कर्जा दिन सक्ने व्यवस्था गरिनुपर्ने माग उनीहरूले अर्थमन्त्री समक्ष राखेका छन्।
त्यसैगरी, बैंक वित्तीय संस्थाले लगानी गरेको सबै प्रकारणको ऋणको ब्याज तीन प्रतिशत विन्दूले घटाउनुपर्ने माग व्यवसायीले गरेका छन्।

उद्योग प्रतिष्ठानको कार्य सञ्चालन गर्न पुँजीको आवश्यकता पर्ने भएकाले व्यवसायीको ऋण खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था मिलाउन पनि व्यवसायीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
व्यवसायीले ऋण तिर्नका लागि छुट्टै ऋण खाता खोलेका हुन्छन्। त्यसमा जम्मा भएको पैसा महीनाको अन्तिममा बैंकले ऋणिले तिर्नुपर्ने किस्ता अनुसार स्वतः तान्ने गर्दछ।

त्यसैगरी, पर्यटन क्षेत्रमा आवश्यकता अनुसार, कर्मचारी तथा कामदारको कटौती गर्ने व्यवस्था गरिनुपर्ने, उनीहरूको तलब सुविधा पनि कटौती गर्न पाउनु पर्ने, मूल्यअभिवृद्धी कर ६–६ महीनमा तिर्ने व्यवस्था गर्नुपर्ने र स्थानीय तहले संकलन गर्ने एकिकृत सम्पति करमा ५० प्रतिशत छुट हुनुपर्ने माग व्यवसायीहरूको छ।

यस्ताे छ अर्थमन्त्रीलाई व्यवसायीहरूले बुझाएकाे माग पत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्