बाँके। श्रद्धालु भक्तजनको घुइँचो लाग्ने नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान छ। कोभिड-१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प छ।

मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन मन्दिरमा पूजापाठ गर्न आउने गर्थे। माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास छ। 

मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रूपमा लिइन्छ।

बागेश्वरी मन्दिरसंँगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन्। धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताए। रासस

" /> बाँके। श्रद्धालु भक्तजनको घुइँचो लाग्ने नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान छ। कोभिड-१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प छ।

मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन मन्दिरमा पूजापाठ गर्न आउने गर्थे। माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास छ। 

मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रूपमा लिइन्छ।

बागेश्वरी मन्दिरसंँगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन्। धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताए। रासस

"> लकडाउनका कारण सुनसान बागेश्‍वरी मन्दिर: Dekhapadhi
लकडाउनका कारण सुनसान बागेश्‍वरी मन्दिर <p style="text-align:justify">बाँके। श्रद्धालु भक्तजनको घुइँचो लाग्ने नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान छ। कोभिड-१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प छ।</p> <p>मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन मन्दिरमा पूजापाठ गर्न आउने गर्थे। माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास छ।&nbsp;</p> <p>मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रूपमा लिइन्छ।</p> <p style="text-align:justify">बागेश्वरी मन्दिरसंँगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन्। धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्