काठमाडौं। कीर्तिपुर नगरपालिकाले डेरामा बस्ने विद्यार्थीहरूलाई राहत उपलब्ध गराउने भएको छ।
आज नगरपालिकाले सूचना जारी गरेर कीर्तिपुरमा डेरा गरेर बस्दै आएका विद्यार्थीलाई लकडाउनका समयमा समस्या नहोस् भनेर राहत दिन लागिएको जनाएको छ।
नगर प्रमुख रमेश महर्जनले विद्यार्थीको लगत राखेर राहत दिने बताए। विद्यार्थीहरूले लगतका लागि आफ्नो परिचय पत्र र नागरिकताको फोटोकपीसहित वडा कार्यालयमा उपस्थित हुनुपर्ने छ।

कीर्तिपुर नगरपालिकाले डेरामा बस्ने विद्यार्थीलाई राहत दिने

काठमाडौं। कीर्तिपुर नगरपालिकाले डेरामा बस्ने विद्यार्थीहरूलाई राहत उपलब्ध गराउने भएको छ।

आज नगरपालिकाले सूचना जारी गरेर कीर्तिपुरमा डेरा गरेर बस्दै आएका विद्यार्थीलाई लकडाउनका समयमा समस्या नहोस् भनेर राहत दिन लागिएको जनाएको छ।

नगर प्रमुख रमेश महर्जनले विद्यार्थीको लगत राखेर राहत दिने बताए। विद्यार्थीहरूले लगतका लागि आफ्नो परिचय पत्र र नागरिकताको फोटोकपीसहित वडा कार्यालयमा उपस्थित हुनुपर्ने छ।

त्यस्तै, नगरपालिकाको वेबसाइट http://www.kirtipurmun.gov.np मा राखिएको राहतसम्बन्धीको फारम भर्नुपर्ने छ।