बाँके । नेपालगञ्जमा छात्राले मात्रै पढ्ने विद्यालय खुलेपछि छोरी पढाउने अभिभावको संख्या बढेको छ ।

धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ४, सल्यानीवागमा छात्रा विद्यालय सञ्चालनमा ल्याएको हो ।

मधेशी तथा मुस्लिम छात्राको शिक्षामा पहुँच पुर्‍याउन छात्रा विद्यालय सञ्चालनमा ल्याएको मेयर डा. धवलशमशेर राणाले जानकारी  दिए ।

छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि मधेशी र मुस्लिम समुदायले छोरी पढ्न पठाउन थालेका छन् ।

गतवर्ष १२० जना छात्राले पढेको विद्यालयमा यो शैक्षिक सत्रमा २५२ पुगेका छन् ।

मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोरी बिग्रने र उनीहरु असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन् तर, छात्रा विद्यालय खुलेपछि सहज महसूस गरेर पठाउन थालेको मेयर राणाको भनाइ छ ।

उपमहानगरपालिका र वडा कार्यालयले छात्राको विद्यालयमा आर्कषण बढाउन र टिकाइ राख्‍न मासिक दुई लिटर तेल वितरण गर्दै आएको छ ।

विद्यालय पोशाक, कापी कलम लगायतका छात्रवृत्तिको व्यवस्था पनि गरेपछि अभिभावकले निरन्तर विद्यालय पठाउन थालेका छन् ।

विद्यालयका प्रधानाध्यापक विधेसकुमार जैसवालले मुस्लिम बहुल क्षेत्र भएकाले छोरी पढ्न नपठाउने समस्या अन्त्य गर्न छात्रा विद्यालय सञ्चालन गरिएको बताए ।

उपमहानगरले आगामी शैक्षिकसत्रदेखि छात्रा क्याम्पस सञ्चालन गर्ने जनाएको छ ।

–काशीराम शर्मा/रासस

" /> बाँके । नेपालगञ्जमा छात्राले मात्रै पढ्ने विद्यालय खुलेपछि छोरी पढाउने अभिभावको संख्या बढेको छ ।

"> छात्रा विद्यालय खुलेपछि छोरी पढाउने बढे: Dekhapadhi
छात्रा विद्यालय खुलेपछि छोरी पढाउने बढे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्