काठमाडौं। सवारी दुर्घटनामा मृत्यु भएकी प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवा बाँकेमा कार्यरत अनमी शोभाकुमारी बटालाका सन्तानलाई सहयोग गरिएको छ।

बैजनाथ गाउँपालिकामा तलब निकासा भएका सम्पूर्ण कर्मचारीको एक दिनको तलब कट्टी गरेर ९५ हजार रूपैयाँ सहयोग गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. मदनरत्न न्यौपानेले बताए।

कोरोना भाइरस नियन्त्रणका लागि खटिएकी बटालाको कार्यालय जाने क्रममा १८ चैतमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको थियो।

उनका सात वर्षीय छोरा रोहण केसीको नाममा एनआईसी एशिया बैंकमा नाबालक खाता खोलेर (खाता नं. २२०५७५०८२८०१२००१) उक्त रकम सहयोग गरिएको डा. न्यौपानले बताए।

डा. न्यौपानले स्वेच्छाले उक्त खातामा रकम जम्मा गरिदिन पनि सबैमा अनुरोध गरेका छन्। “रकम जम्मा गरेपछि गाउँपालिका वा हामी (प्राथमकि स्वास्थ्य केन्द्र)लाई जानकारी गराउन पनि अनुरोध गर्दछु”, उनले भने।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ स्थायी ठेगाना भएकी अनमी बटाला गएको ६ महीनादेखि प्रथामिक स्वास्थ्य केन्द्र बनकटवामा कार्यरत थिइन्।

" /> काठमाडौं। सवारी दुर्घटनामा मृत्यु भएकी प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवा बाँकेमा कार्यरत अनमी शोभाकुमारी बटालाका सन्तानलाई सहयोग गरिएको छ।

बैजनाथ गाउँपालिकामा तलब निकासा भएका सम्पूर्ण कर्मचारीको एक दिनको तलब कट्टी गरेर ९५ हजार रूपैयाँ सहयोग गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. मदनरत्न न्यौपानेले बताए।

कोरोना भाइरस नियन्त्रणका लागि खटिएकी बटालाको कार्यालय जाने क्रममा १८ चैतमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको थियो।

उनका सात वर्षीय छोरा रोहण केसीको नाममा एनआईसी एशिया बैंकमा नाबालक खाता खोलेर (खाता नं. २२०५७५०८२८०१२००१) उक्त रकम सहयोग गरिएको डा. न्यौपानले बताए।

डा. न्यौपानले स्वेच्छाले उक्त खातामा रकम जम्मा गरिदिन पनि सबैमा अनुरोध गरेका छन्। “रकम जम्मा गरेपछि गाउँपालिका वा हामी (प्राथमकि स्वास्थ्य केन्द्र)लाई जानकारी गराउन पनि अनुरोध गर्दछु”, उनले भने।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ स्थायी ठेगाना भएकी अनमी बटाला गएको ६ महीनादेखि प्रथामिक स्वास्थ्य केन्द्र बनकटवामा कार्यरत थिइन्।

"> सवारी दुर्घटनामा मृत्यु भएकी अनमीका सन्तानलाई सहयोग: Dekhapadhi
सवारी दुर्घटनामा मृत्यु भएकी अनमीका सन्तानलाई सहयोग
काठमाडौं। सवारी दुर्घटनामा मृत्यु भएकी प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवा बाँकेमा कार्यरत अनमी शोभाकुमारी बटालाका सन्तानलाई सहयोग गरिएको छ।

बैजनाथ गाउँपालिकामा तलब निकासा भएका सम्पूर्ण कर्मचारीको एक दिनको तलब कट्टी गरेर ९५ हजार रूपैयाँ सहयोग गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. मदनरत्न न्यौपानेले बताए।

कोरोना भाइरस नियन्त्रणका लागि खटिएकी बटालाको कार्यालय जाने क्रममा १८ चैतमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको थियो।

उनका सात वर्षीय छोरा रोहण केसीको नाममा एनआईसी एशिया बैंकमा नाबालक खाता खोलेर (खाता नं. २२०५७५०८२८०१२००१) उक्त रकम सहयोग गरिएको डा. न्यौपानले बताए।

डा. न्यौपानले स्वेच्छाले उक्त खातामा रकम जम्मा गरिदिन पनि सबैमा अनुरोध गरेका छन्। “रकम जम्मा गरेपछि गाउँपालिका वा हामी (प्राथमकि स्वास्थ्य केन्द्र)लाई जानकारी गराउन पनि अनुरोध गर्दछु”, उनले भने।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ स्थायी ठेगाना भएकी अनमी बटाला गएको ६ महीनादेखि प्रथामिक स्वास्थ्य केन्द्र बनकटवामा कार्यरत थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्