कैलाली। कैलालीका विभिन्न क्वारेन्टाइनबाट आज ५८ जना घर फर्किएका छन्।

उनीहरूको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले समन्वय गरेर घर पठाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार भारतबाट आएर जिल्लाका १३ ओटा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाइएको छ।

क्वारेन्टाइनमा बसेका ४८५ जना मध्ये ५८ जना घर गएका हुन्।

घर फर्किनेमा धनगढी उपमहानगरपालिकाको क्षेत्रीय रंगशालामा रहेका १३ जना, टीकापुर नगरपालिकाको टीकापुर बहुमुखी क्याम्पसमा रहेका २३ जना, लम्किचुहा नगरपालिकाको जनप्रभा मावि तिलकपुरबाट १७ जना रहेका छन्

यसैगरी, घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसबाट २ जना र कैलारी गाउँपालिकाको दीपेन्द्र माविमा रहेको क्वारेन्टाइनबाट ३ घर फर्किएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

उनले आज घर पठाइएका सबैलाई केहीदिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गरिको बताए।

जिल्लाको १३ वटा स्थानीय तहमा १९३ कोठामा एक हजार २७७ बेडसंख्या रहेको बताउँदै प्रशासकीय अधिकृत जोशीले अहिले पनि ५२७ जना क्वारेन्टाइनमा रहेको बताए।

" /> कैलाली। कैलालीका विभिन्न क्वारेन्टाइनबाट आज ५८ जना घर फर्किएका छन्।

"> कैलालीमा क्वारेन्टाइनमा बसेका ५८ जना घर फर्किए: Dekhapadhi
कैलालीमा क्वारेन्टाइनमा बसेका ५८ जना घर फर्किए
कैलाली। कैलालीका विभिन्न क्वारेन्टाइनबाट आज ५८ जना घर फर्किएका छन्।

उनीहरूको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले समन्वय गरेर घर पठाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार भारतबाट आएर जिल्लाका १३ ओटा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाइएको छ।

क्वारेन्टाइनमा बसेका ४८५ जना मध्ये ५८ जना घर गएका हुन्।

घर फर्किनेमा धनगढी उपमहानगरपालिकाको क्षेत्रीय रंगशालामा रहेका १३ जना, टीकापुर नगरपालिकाको टीकापुर बहुमुखी क्याम्पसमा रहेका २३ जना, लम्किचुहा नगरपालिकाको जनप्रभा मावि तिलकपुरबाट १७ जना रहेका छन्

यसैगरी, घोडाघोडी नगरपालिकाको घोडाघोडी बहुमुखी क्याम्पसबाट २ जना र कैलारी गाउँपालिकाको दीपेन्द्र माविमा रहेको क्वारेन्टाइनबाट ३ घर फर्किएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

उनले आज घर पठाइएका सबैलाई केहीदिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गरिको बताए।

जिल्लाको १३ वटा स्थानीय तहमा १९३ कोठामा एक हजार २७७ बेडसंख्या रहेको बताउँदै प्रशासकीय अधिकृत जोशीले अहिले पनि ५२७ जना क्वारेन्टाइनमा रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्