दाङमा लकडाउन उल्लंघन गर्ने २२ जना पक्राउ
<p>दाङ। दाङ प्रहरीले आज लकडाउन उल्लंघन गरेको भन्दै २२ जना व्यक्ति र ६७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।</p>
<p>लकडाउन उल्लंघन गरी चलाइएका सवारीसाधनमा मोटरसाइकल ५४, अटो पाँच, ट्रयाक्टर तीन, स्कुटर तीन र जिप÷कार दुईवटा रहेको प्रहरीले जनाएको छ।</p>
<p>प्रहरीका अनुसार लकडाउन उल्लंघन गर्ने २० पुरूष र दुई महिलालाई सम्झाइबुझाइ छाडिएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्