काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडिओ संवाद गरेका छन्।

आजको भिडिओ संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट र नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी भए।

मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिए। पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्थाबारे जानकारी गराएका थिए।

स्थानीयस्तरमा राहत कोष बनाई व्यवस्थित गर्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसीयूसहितको उपचारको व्यवस्था रहेको जानकारी गराए। उनले भैरहवामा प्रयोगशाला परीक्षण शुरू गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परीक्षण हुने बताए।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको र सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको बताउँदै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे।

अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दूरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखलाई आग्रह गरे।  रासस

" /> काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडिओ संवाद गरेका छन्।

आजको भिडिओ संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट र नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी भए।

मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिए। पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्थाबारे जानकारी गराएका थिए।

स्थानीयस्तरमा राहत कोष बनाई व्यवस्थित गर्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसीयूसहितको उपचारको व्यवस्था रहेको जानकारी गराए। उनले भैरहवामा प्रयोगशाला परीक्षण शुरू गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परीक्षण हुने बताए।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको र सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको बताउँदै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे।

अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दूरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखलाई आग्रह गरे।  रासस

"> कोरोना नियन्त्रणबारे मुख्यमन्त्रीद्वारा निरन्तर भिडिओ संवाद: Dekhapadhi
कोरोना नियन्त्रणबारे मुख्यमन्त्रीद्वारा निरन्तर भिडिओ संवाद
काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडिओ संवाद गरेका छन्।

आजको भिडिओ संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट र नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी भए।

मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिए। पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्थाबारे जानकारी गराएका थिए।

स्थानीयस्तरमा राहत कोष बनाई व्यवस्थित गर्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसीयूसहितको उपचारको व्यवस्था रहेको जानकारी गराए। उनले भैरहवामा प्रयोगशाला परीक्षण शुरू गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परीक्षण हुने बताए।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको र सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको बताउँदै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे।

अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दूरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखलाई आग्रह गरे।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्