इटहरी।इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा  इटहरी खानेपानी उपभोक्ता संस्थाले १० लाख ११ हजार रूपैयाँ सहयोग गरेको छ।

दैनिक ज्यालामजदरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा राहतका लागि संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले सो रकम बराबरको चेक  इटहरीका मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरेका छन्।

खानेपानी उपभोक्ता संस्थाले सामाजिक उत्तरदायित्व, दैनिक भ्रमण भत्ता, बैठक भत्ता र अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजन गरिएको खर्च कटौती गरी सो रकम राहत स्वरूप कोषमा हस्तान्तरण अध्यक्ष चौलागाईले बताए।

" /> इटहरी।इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा  इटहरी खानेपानी उपभोक्ता संस्थाले १० लाख ११ हजार रूपैयाँ सहयोग गरेको छ।

दैनिक ज्यालामजदरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा राहतका लागि संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले सो रकम बराबरको चेक  इटहरीका मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरेका छन्।

खानेपानी उपभोक्ता संस्थाले सामाजिक उत्तरदायित्व, दैनिक भ्रमण भत्ता, बैठक भत्ता र अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजन गरिएको खर्च कटौती गरी सो रकम राहत स्वरूप कोषमा हस्तान्तरण अध्यक्ष चौलागाईले बताए।

"> इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा खानेपानी संस्थाको १० लाख ११ हजार सहयोग: Dekhapadhi
इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा खानेपानी संस्थाको १० लाख ११ हजार सहयोग <p style="text-align:justify">इटहरी।इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा&nbsp; इटहरी खानेपानी उपभोक्ता संस्थाले १० लाख ११ हजार रूपैयाँ सहयोग गरेको छ।</p> <p style="text-align:justify">दैनिक ज्यालामजदरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा राहतका लागि संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले सो रकम बराबरको चेक&nbsp; इटहरीका मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरेका छन्।</p> <p style="text-align:justify">खानेपानी उपभोक्ता संस्थाले सामाजिक उत्तरदायित्व, दैनिक भ्रमण भत्ता, बैठक भत्ता र अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजन गरिएको खर्च कटौती गरी सो रकम राहत स्वरूप कोषमा हस्तान्तरण अध्यक्ष चौलागाईले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्