ललितपुर। महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ७० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।

कोभिड-१९ परीक्षणका लागि लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सहायतामा उनीहरूको नमूना संकलन गरिएको मेयर रामेश्वर श्रेष्ठले बताए।

रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि ती नमूना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। रासस

" /> ललितपुर। महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ७० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।

कोभिड-१९ परीक्षणका लागि लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सहायतामा उनीहरूको नमूना संकलन गरिएको मेयर रामेश्वर श्रेष्ठले बताए।

रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि ती नमूना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। रासस

"> ललितपुरको महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएका ७० जनाको नमूना संकलन: Dekhapadhi
ललितपुरको महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएका ७० जनाको नमूना संकलन <p style="text-align:justify">ललितपुर। महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ७० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ ।</p> <p style="text-align:justify">कोभिड-१९ परीक्षणका लागि लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सहायतामा उनीहरूको नमूना संकलन गरिएको मेयर रामेश्वर श्रेष्ठले बताए।</p> <p style="text-align:justify">रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि ती नमूना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्