भरतपुर। चितवनमा एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई हिजो, २८ चैतमा सार्वजनिक गरिएको छ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरूको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको छ।

विनोद र प्रवीनले २४ चैतमा नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए। रासस

" /> भरतपुर। चितवनमा एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई हिजो, २८ चैतमा सार्वजनिक गरिएको छ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरूको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको छ।

विनोद र प्रवीनले २४ चैतमा नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए। रासस

"> एम्बुलेन्समा लागुऔषध ल्याउँदै गर्दा चितवनमा तीनजना पक्राउ: Dekhapadhi
एम्बुलेन्समा लागुऔषध ल्याउँदै गर्दा चितवनमा तीनजना पक्राउ
भरतपुर। चितवनमा एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई हिजो, २८ चैतमा सार्वजनिक गरिएको छ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरूको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको छ।

विनोद र प्रवीनले २४ चैतमा नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्