काठमाडौं। कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ।

दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्व एमाले र पूर्व माओवादी खेमाबीच तानातान हुन थालेको आजको कान्तिपुरमा समाचार छापिएको छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ। हाल नेकपाकै शिवमाया तुम्बाहाङफे उपसभामुख छिन्। नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन। पार्टी एकीकरणअघिको भागबन्डामा सभामुख पद पूर्व माओवादीको भागमा परेकाले अहिले पनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दाबी छ।

उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दाबेदार देखिएका छन्।

सभामुख नेकपाले लिए संविधान अनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ। त्यसो हुँदा उपसभामुख सत्ता साझेदार समाजवादी पार्टी या अन्य दलको पोल्टामा जान सक्छ।

“कृष्णबहादुर महराको गल्तीमा उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सजाय दिन मिल्दैन। हामी सकेसम्म उहान् नै सभामुख बन्नुपर्छ भन्ने पक्षमा छौ,” पूर्व एमालेका एक नेताको भनाइलाई समाचारमा उद्धृत गरिएको छ।

पार्टी एक भइसकेकाले पहिलेको भागबन्डा अनुसार जानु नपर्ने र उपसभामुख तुम्बाहाङफे या पूर्व एमालेकै तर्फबाट उपयुक्त पात्रलाई सभामुख बनाउनुपर्ने एमाले पक्षधरहरुको तर्क छ।

" /> काठमाडौं। कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ।

दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्व एमाले र पूर्व माओवादी खेमाबीच तानातान हुन थालेको आजको कान्तिपुरमा समाचार छापिएको छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ। हाल नेकपाकै शिवमाया तुम्बाहाङफे उपसभामुख छिन्। नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन। पार्टी एकीकरणअघिको भागबन्डामा सभामुख पद पूर्व माओवादीको भागमा परेकाले अहिले पनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दाबी छ।

उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दाबेदार देखिएका छन्।

सभामुख नेकपाले लिए संविधान अनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ। त्यसो हुँदा उपसभामुख सत्ता साझेदार समाजवादी पार्टी या अन्य दलको पोल्टामा जान सक्छ।

“कृष्णबहादुर महराको गल्तीमा उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सजाय दिन मिल्दैन। हामी सकेसम्म उहान् नै सभामुख बन्नुपर्छ भन्ने पक्षमा छौ,” पूर्व एमालेका एक नेताको भनाइलाई समाचारमा उद्धृत गरिएको छ।

पार्टी एक भइसकेकाले पहिलेको भागबन्डा अनुसार जानु नपर्ने र उपसभामुख तुम्बाहाङफे या पूर्व एमालेकै तर्फबाट उपयुक्त पात्रलाई सभामुख बनाउनुपर्ने एमाले पक्षधरहरुको तर्क छ।

"> सभामुखका लागि नेकपाभित्रै तानातान: Dekhapadhi
सभामुखका लागि नेकपाभित्रै तानातान
काठमाडौं। कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ।

दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्व एमाले र पूर्व माओवादी खेमाबीच तानातान हुन थालेको आजको कान्तिपुरमा समाचार छापिएको छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ। हाल नेकपाकै शिवमाया तुम्बाहाङफे उपसभामुख छिन्। नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन। पार्टी एकीकरणअघिको भागबन्डामा सभामुख पद पूर्व माओवादीको भागमा परेकाले अहिले पनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दाबी छ।

उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दाबेदार देखिएका छन्।

सभामुख नेकपाले लिए संविधान अनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ। त्यसो हुँदा उपसभामुख सत्ता साझेदार समाजवादी पार्टी या अन्य दलको पोल्टामा जान सक्छ।

“कृष्णबहादुर महराको गल्तीमा उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सजाय दिन मिल्दैन। हामी सकेसम्म उहान् नै सभामुख बन्नुपर्छ भन्ने पक्षमा छौ,” पूर्व एमालेका एक नेताको भनाइलाई समाचारमा उद्धृत गरिएको छ।

पार्टी एक भइसकेकाले पहिलेको भागबन्डा अनुसार जानु नपर्ने र उपसभामुख तुम्बाहाङफे या पूर्व एमालेकै तर्फबाट उपयुक्त पात्रलाई सभामुख बनाउनुपर्ने एमाले पक्षधरहरुको तर्क छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्