काठमाडौं । सन् २०१९ का लागि अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन् । सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस बर्षको नोबेल पुरस्कार दिने घोषणा भएको हो । विजेतामा अभिजित बेनर्जी उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन् ।
उनीहरुलाई गरिबी निवारण र एशिया तथा अफ्रिकाका लाखौं बालबालिकालाइ शिक्षा हासिल गर्न सहयोग पुर्याएबापत पुरस्कार दिइएको हो । डफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने दोस्रो महिला हुन् ।
उनीहरुद्वारा प्रबर्द्धित र्यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात आरसीटी नामक अनुसन्धान विधि सबैभन्दा बैज्ञानिक मानिएको छ । ''यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ ।'', राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन् ''यो विधि २ दशकमा अफ्रिका, एशिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ ।''
आफ्नो अनुरोधमा बेनर्जी जोडी ५ बर्षअघि नेपाल आएको स्मरण गर्दै वाग्लेले भने ''उनीहरुले आरसीटी विधि र गरिब अर्थशास्त्र विषयमा नेपाल सरकारका मुख्यसचिव र सबै सचिवलाइ जानकारी गराएका थिए । यसबाहेक उनीहरु इसिमोडले गरेका केही अध्ययनमा समेत सहभागी छन् ।'' यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

नोबेल अर्थशास्त्रीको नेपाल 'कनेक्सन': Dekhapadhi
नोबेल अर्थशास्त्रीको नेपाल 'कनेक्सन'

काठमाडौं । सन् २०१९ का लागि अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन् । सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस बर्षको नोबेल पुरस्कार दिने घोषणा भएको हो । विजेतामा अभिजित बेनर्जी उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन् ।

उनीहरुलाई गरिबी निवारण र एशिया तथा अफ्रिकाका लाखौं बालबालिकालाइ शिक्षा हासिल गर्न सहयोग पुर्‍याएबापत पुरस्कार दिइएको हो । डफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने दोस्रो महिला हुन् ।

उनीहरुद्वारा प्रबर्द्धित र्‍यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात आरसीटी नामक अनुसन्धान विधि सबैभन्दा बैज्ञानिक मानिएको छ । ''यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ ।'', राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन् ''यो विधि २ दशकमा अफ्रिका, एशिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ ।''