मन्त्रालयका अनुसार अहिले दैनिक रूपमा क्वारेन्टाइनमा बस्न आउनेको संख्या पनि बढेको छ।
प्रदेशका सबै नौ जिल्लामा हेलिकप्टरबाट स्वास्थ्यकर्मी र प्राविधिक टोली पठाएर परीक्षण भइरहेको छ।
हिजो, बेलुकासम्म सुदूरपश्चिममा दुईहजार ५१३ जना क्वारेन्टाइनमा बसेका छन्।
जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भारतबाट फर्किएकाहरू खुलेर आफैँ क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आउन थालेका छन्।
सुदूरपश्चिमका नौ वटै जिल्लाका २९७ वटा क्वारेन्टाइन स्थलमा पाँचहजार २६१ जना राख्न सक्ने क्षमता रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले हिजोसम्म सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, अछाम र बाजुरा जिल्लाका एक हजार २८० को र्‍यापिड टेष्‍ट परीक्षण गरिएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
उनका अनुसार आज बिहानैदेखि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ्ग जिल्लामासमेत टोली पुगेर परीक्षणको काम भइरहेको छ।
“यस क्षेत्रमा आरडीटी परीक्षण द्रुत रूपमा गरिरहेका छौं”, उनले भने, “परीक्षणको दायरा बढाउन अझै हामीले केन्द्रसँग किट मागेका छौं।”
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित ४ जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
सुदूरपश्चिमका ८८ स्थानीय तहअन्तगर्तका ७३२ वटै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको टोलीले घरभित्र बसेकालाई पनि निगरानी गरिरहेका छन्।
अहिलेसम्म घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोभिड १९ को कुनै लक्षण नदेखिएको अवस्थीको भनाई छ।
किट पर्याप्त उपलब्ध भएमा मन्त्रालयले भारतमा कोभिड-१९ प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरु खोजी गरि परीक्षण गर्ने रणनीति बनाएको छ।
“आरडीटी टेस्टमा पोजेटिभ देखियो वा कुनैलाई शंका लागेमा हामीले स्वाबको नमूना लिएर पनि परीक्षण गर्छौ”, अवस्थीले भने, “अहिलेसम्म भित्रिएका मानिसहरुको परीक्षण र अब लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम पूर्ण रुपमा बन्द गर्न सकियो भने संक्रमणको जोखिमबाट जोगिन सकिन्छ।”
सीमा नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कको तथ्यांक अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाका नाकाहरुबाट एकलाख ४६ हजार मानिसहरु नेपाल छिरेका थिए। ती मध्ये धेरैजसो सुदूरपश्चिमका हुन् भने केही अन्य प्रदेशका मानिसहरू हुन्।
"> कोभिड-१९ को र्‍यापिड टेष्‍टका लागि सुदूरपश्‍चिममा दश हजार किट: Dekhapadhi
कोभिड-१९ को र्‍यापिड टेष्‍टका लागि सुदूरपश्‍चिममा दश हजार किट
काठमाडौं। भारतबाट आएका कैलाली र कंचनपुरका एक/एक गरी दुईजनामा कोभिड-१९ देखिएपछि सुदूरपश्चिममा नमूना परीक्षण तीब्र पारिएको छ।
यसका लागि स्वास्थ्य मन्त्रालयले १० हजार किट त्यहाँ पठाइसकेको छ।
“पहिलो लटमा पाँच हजार किट आएका थिए। हिजो बेलुका मात्रै थप पाँच हजार किटहरु पुगेका छन्।” सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, “हामीले क्वारेन्टाइनमा बसेका, संक्रमित चारजनाको सम्पर्कमा रहेका र आशंका लागेका सबैको परीक्षण गरिरहेका छौं।”
मन्त्रालयका अनुसार अहिले दैनिक रूपमा क्वारेन्टाइनमा बस्न आउनेको संख्या पनि बढेको छ।
प्रदेशका सबै नौ जिल्लामा हेलिकप्टरबाट स्वास्थ्यकर्मी र प्राविधिक टोली पठाएर परीक्षण भइरहेको छ।
हिजो, बेलुकासम्म सुदूरपश्चिममा दुईहजार ५१३ जना क्वारेन्टाइनमा बसेका छन्।
जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भारतबाट फर्किएकाहरू खुलेर आफैँ क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आउन थालेका छन्।
सुदूरपश्चिमका नौ वटै जिल्लाका २९७ वटा क्वारेन्टाइन स्थलमा पाँचहजार २६१ जना राख्न सक्ने क्षमता रहेको छ।
उनका अनुसार आज बिहानैदेखि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ्ग जिल्लामासमेत टोली पुगेर परीक्षणको काम भइरहेको छ।
“यस क्षेत्रमा आरडीटी परीक्षण द्रुत रूपमा गरिरहेका छौं”, उनले भने, “परीक्षणको दायरा बढाउन अझै हामीले केन्द्रसँग किट मागेका छौं।”
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित ४ जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
सुदूरपश्चिमका ८८ स्थानीय तहअन्तगर्तका ७३२ वटै वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरुको टोलीले घरभित्र बसेकालाई पनि निगरानी गरिरहेका छन्।
अहिलेसम्म घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोभिड १९ को कुनै लक्षण नदेखिएको अवस्थीको भनाई छ।
किट पर्याप्त उपलब्ध भएमा मन्त्रालयले भारतमा कोभिड-१९ प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरु खोजी गरि परीक्षण गर्ने रणनीति बनाएको छ।
“आरडीटी टेस्टमा पोजेटिभ देखियो वा कुनैलाई शंका लागेमा हामीले स्वाबको नमूना लिएर पनि परीक्षण गर्छौ”, अवस्थीले भने, “अहिलेसम्म भित्रिएका मानिसहरुको परीक्षण र अब लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम पूर्ण रुपमा बन्द गर्न सकियो भने संक्रमणको जोखिमबाट जोगिन सकिन्छ।”
सीमा नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कको तथ्यांक अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाका नाकाहरुबाट एकलाख ४६ हजार मानिसहरु नेपाल छिरेका थिए। ती मध्ये धेरैजसो सुदूरपश्चिमका हुन् भने केही अन्य प्रदेशका मानिसहरू हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्