लकडाउनले पुस्तक विमोचन प्रभावित

काठमाडौं । कोभिड-१९ महामारी र लकडाउनका कारण नेपालयको 'महिला श्रृंखला २०२०' अन्तर्गत मार्चमा सार्वजनिक गर्ने तय भएका दुईवटा पुस्तकको विमोचन प्रभावित भएको छ ।

भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ र डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्‍ने मेच’ को विमोचन मिति लकडाउनका कारण पर सरेको हो । कथाकारको परिचय बनाएकी ढुंगानाको यो पहिलो उपन्यास हो ।

प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शर्मा आफू सरकारी सेवामा रहँदाको अनुभव पुस्तकमा समावेश गरेकी छन् ।

दुवै पुस्तक लकडाउन खुलेपछि मात्र सार्जनिक गरिने नेपालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्