काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष/संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका छन्।

२६ देशका जनसम्पर्क समितिका अध्यक्ष/संयोजकले भाग लिएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड–१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

संयोजक भट्टराईले विदेशमा रहेका नेपालीको समस्याका सम्बन्धमा काग्रेस गम्भीर र संवेदनशील रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई सचेत गराउँदै जनसम्पर्क समितिले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका थिए। उनले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गरे।

जनसम्पर्क समितिका अध्यक्षहरूले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराउनाका साथै छलफल अत्यन्त महत्वपूर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए। भिडिओ कन्फ्रेन्समा आनन्द विष्ट (अमेरिका), पदमसुन्दर गुरुङ (बहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ (मकाउ), कृष्ण गिरी (अस्ट्रेलिया), बुद्धिप्रकाश ओली (क्यानाडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क) सहभागी थिए।

यसैगरी, भुवानीप्रसाद तिमिल्सिना (यूएई), आस्थाविन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्विट्जरल्याण्ड), शङ्कर न्यौपाने (कतार) सहभागी थिए।

कांग्रेसका अनुसार शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाईं (ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पङ्गेनी (मलेसिया), राजेन्द्र विरही (कुबेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ (नेदरल्याण्ड), रोशन केसी (जापान) लगायत नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक सहभागी थिए। रासस

" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष/संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका छन्।

२६ देशका जनसम्पर्क समितिका अध्यक्ष/संयोजकले भाग लिएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड–१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

संयोजक भट्टराईले विदेशमा रहेका नेपालीको समस्याका सम्बन्धमा काग्रेस गम्भीर र संवेदनशील रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई सचेत गराउँदै जनसम्पर्क समितिले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका थिए। उनले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गरे।

जनसम्पर्क समितिका अध्यक्षहरूले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराउनाका साथै छलफल अत्यन्त महत्वपूर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए। भिडिओ कन्फ्रेन्समा आनन्द विष्ट (अमेरिका), पदमसुन्दर गुरुङ (बहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ (मकाउ), कृष्ण गिरी (अस्ट्रेलिया), बुद्धिप्रकाश ओली (क्यानाडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क) सहभागी थिए।

यसैगरी, भुवानीप्रसाद तिमिल्सिना (यूएई), आस्थाविन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्विट्जरल्याण्ड), शङ्कर न्यौपाने (कतार) सहभागी थिए।

कांग्रेसका अनुसार शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाईं (ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पङ्गेनी (मलेसिया), राजेन्द्र विरही (कुबेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ (नेदरल्याण्ड), रोशन केसी (जापान) लगायत नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक सहभागी थिए। रासस

"> विदेशस्थित् कांग्रेस जनसम्पर्क समितिका संयोजकसँग विभाग प्रमुखको छलफल  : Dekhapadhi
विदेशस्थित् कांग्रेस जनसम्पर्क समितिका संयोजकसँग विभाग प्रमुखको छलफल
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष/संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका छन्।

२६ देशका जनसम्पर्क समितिका अध्यक्ष/संयोजकले भाग लिएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड–१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

संयोजक भट्टराईले विदेशमा रहेका नेपालीको समस्याका सम्बन्धमा काग्रेस गम्भीर र संवेदनशील रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई सचेत गराउँदै जनसम्पर्क समितिले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका थिए। उनले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गरे।

जनसम्पर्क समितिका अध्यक्षहरूले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराउनाका साथै छलफल अत्यन्त महत्वपूर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए। भिडिओ कन्फ्रेन्समा आनन्द विष्ट (अमेरिका), पदमसुन्दर गुरुङ (बहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ (मकाउ), कृष्ण गिरी (अस्ट्रेलिया), बुद्धिप्रकाश ओली (क्यानाडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क) सहभागी थिए।

यसैगरी, भुवानीप्रसाद तिमिल्सिना (यूएई), आस्थाविन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्विट्जरल्याण्ड), शङ्कर न्यौपाने (कतार) सहभागी थिए।

कांग्रेसका अनुसार शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाईं (ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पङ्गेनी (मलेसिया), राजेन्द्र विरही (कुबेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ (नेदरल्याण्ड), रोशन केसी (जापान) लगायत नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक सहभागी थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्