कैलाली। धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवकको तेश्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

योसँगै उनको अस्पताल बसाई लम्बिने देखिएको छ। १४ चैतमा कोभिड-१९ पुष्टि भएकोमा यसअघि दोस्रोपटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो।

दुबईबाट दिल्ली हुँदै आएका उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए। काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले कोरोना संक्रमित अन्य दुई जनाको समेत रिपोर्ट पोजिटिभ आएको बताए।

उनले धनगढीकी ३४ वर्षीया महिला र कञ्चनपुरका ४१ बर्षीय संक्रमितको पनि पोजिटिभ नै रिपाेर्ट आएको बताए।

कैलालीको लम्कीका संक्रमित २१  वर्षीय युवकको दोस्रो रिपोर्ट भने आउन बाँकी रहेको डाक्टर जोशीले बताए।

उनले अहिले सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमितसहित सात जना शंकास्पद बिरामीको उपचार भइरहेको बताए।

" /> कैलाली। धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवकको तेश्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

योसँगै उनको अस्पताल बसाई लम्बिने देखिएको छ। १४ चैतमा कोभिड-१९ पुष्टि भएकोमा यसअघि दोस्रोपटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो।

दुबईबाट दिल्ली हुँदै आएका उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए। काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले कोरोना संक्रमित अन्य दुई जनाको समेत रिपोर्ट पोजिटिभ आएको बताए।

उनले धनगढीकी ३४ वर्षीया महिला र कञ्चनपुरका ४१ बर्षीय संक्रमितको पनि पोजिटिभ नै रिपाेर्ट आएको बताए।

कैलालीको लम्कीका संक्रमित २१  वर्षीय युवकको दोस्रो रिपोर्ट भने आउन बाँकी रहेको डाक्टर जोशीले बताए।

उनले अहिले सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमितसहित सात जना शंकास्पद बिरामीको उपचार भइरहेको बताए।

"> कोरोना भाइरस संक्रमित धनगढीका युवाको तेश्रो रिपोर्ट पनि पोजिटिभ: Dekhapadhi
कोरोना भाइरस संक्रमित धनगढीका युवाको तेश्रो रिपोर्ट पनि पोजिटिभ
कैलाली। धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवकको तेश्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

योसँगै उनको अस्पताल बसाई लम्बिने देखिएको छ। १४ चैतमा कोभिड-१९ पुष्टि भएकोमा यसअघि दोस्रोपटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो।

दुबईबाट दिल्ली हुँदै आएका उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए। काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले कोरोना संक्रमित अन्य दुई जनाको समेत रिपोर्ट पोजिटिभ आएको बताए।

उनले धनगढीकी ३४ वर्षीया महिला र कञ्चनपुरका ४१ बर्षीय संक्रमितको पनि पोजिटिभ नै रिपाेर्ट आएको बताए।

कैलालीको लम्कीका संक्रमित २१  वर्षीय युवकको दोस्रो रिपोर्ट भने आउन बाँकी रहेको डाक्टर जोशीले बताए।

उनले अहिले सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमितसहित सात जना शंकास्पद बिरामीको उपचार भइरहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्