काठमाडौं। २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फोन गरेर अस्ट्रेलियामा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।

अस्ट्रेलियामा रहेको नेपाली संस्थाहरूको महासंघको तथ्यांकअनुसार अस्ट्रेलियामा करीब ९५ हजार नेपाली मुलका स्थायी बासिन्दा छन्। करीब ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका छन्।
कोभिड–१९ को संक्रमणको कारण अस्ट्रेलियाका कतिपय शहर लकडाउन छन्।

अस्ट्रेलियामा ८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित छन्। त्यसमध्ये एक जनाले स्वास्थ्य लाभ गरेको त्यहाँको नेपाली दूतावासले बताएको छ। ठूलो संख्यामा नेपालीको बसोबास रहेको कारण राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीका बारमा चासो राखेकी थिइन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्वदेश फर्कन सक्नेहरूलाई अस्ट्रेलियाबाट फर्कन आग्रह गरिसकेका छन्। त्यसको सीधा असर त्यहाँ रहेका नेपालीमा पर्न सक्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेशमा रहेका नेपालीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपालीलाई सहयोग गर्न आग्रह गर्दै आफ्ना समकक्षी वा ती देशका उच्चतहका राजनीतिक नेतृत्वलाई टेलिफोन सम्पर्क गरिरहेका छन्।

२२ चैतमा प्रधानमन्त्री ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग टेलिफोनमा कुरा गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

बहराइनमा २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ। हिजो, २८ चैतमा मात्रै १० जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको विवरण परराष्ट्र मन्त्रालयमा आएको छ।

२४ चैत साँझ प्रधानमन्त्री ओली र युनाइटेड अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्याबीच टेलिफोन वार्ता भएको थियो। यूएईमा रहेका नेपालीको अवस्था बुझ्दै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीलाई आवश्यक सहयोग गर्न युवराजलाई आग्रह गरेका थिए। यूएई नेपालको प्रमुख श्रम गन्तव्य मध्येको मुलुक हो।

यूएईमा ११ जना नेपाली संक्रमित भएकोमा नौ जना उपचाररत छन् भने दुई जनाले स्वास्थ्य लाभ गरेका छन्।

त्यसैगरी, २५ चैतमा प्रधानमन्त्री ओलीले कुबेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग संवाद गरेका थिए। कुबेत पनि नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको मुलुक हो। टेलिफोन वार्तामा कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उपचारमा खुला दिलले सहयोग गर्ने बताएका थिए।

कुबेतमा ४ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको परराष्ट्र मन्त्रालयले बताएको छ।

उता, नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेको कतारमा भने कति नेपाली कोभिड–१९ बाट संक्रमित छन भन्ने जानकारी परराष्ट्र मन्त्रालयले आजसम्म पाउन सकेको छैन। संक्रमित वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको समुदायगत जानकारी नगराउने कतारको नीति रहेकोले नेपालीको यकिन जानकारी प्राप्त हुन नसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।

यस्तै २६ चैतमा प्रधानमन्त्री ओलीले ओमानका उपप्रधानमन्त्री सैयद फहाद वीन महमूद अल सइदसँग टेलिफोन संवाद गरे। त्यसक्रममा ओमानमा कार्यरत नेपालीको सुरक्षा र सहयोगका विषयमा प्रधानमन्त्रीले चासो राखेका थिए। ओमानका उपप्रधानमन्त्रीले नेपालीहरू इमान्दार र परिश्रमी रहेको भन्दै उनीहरूलाई आवश्यक सहयोग रहिरहने बताएका थिए। कुराकानीपछि प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, “ओमानमा कार्यरत नेपालीहरूमा सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।”

यसबाहेक परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि आफ्ना कुटनीतिक नियोगमार्फत् खाडी मुलुक र अन्य वैदेशिक मुलुकमा रहेका नेपालीका बारेमा निरन्तर अपडेट लिइरहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयले आफ्ना कुटनीतिक नियोगहरूलाई त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर मन्त्रालयमा अपडेट गराउन भनेको छ। कुनै अप्ठ्यारो परेमा पनि सम्बन्धित देशको दूतावासमा सम्पर्क राख्न विदेशमा रहेका नेपालीहरूलाई भनेको छ।

श्रम मन्त्रालयले पनि दैनिक रूपमा नेपाली नेपाली कामदार रहेको देशबाट नेपाली दूतावास र श्रम सहचारीको कार्यलयमार्फत अपडेट लिइरहेको मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।

" /> काठमाडौं। २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फोन गरेर अस्ट्रेलियामा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।

"> टेलिफोनबाट विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै प्रधानमन्त्री: Dekhapadhi
टेलिफोनबाट विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै प्रधानमन्त्री

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्