सन् १९५९ मा कान्तिपथमा स्थापना भएको अमेरिकी दूतावासको भवन।
२५ अप्रिल १९४७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। ३ फेब्रुअरी १९५८ मा नेपालले वासिङ्टन डीसीमा आफ्नो दूतावास स्थापना गर्‍यो।
त्यसको एक वर्षपछि अर्थात् ६ अगस्ट १९५९ मा अमेरिकाले काठमाडौंमा दूतावास स्थापना गर्‍यो।
शनिबार साँझ अमेरिकी दूतावासले काठमाडौंमा आफ्नो मुलुकको ऐतिहासिक उपस्थितिको सम्झना दिलाउँदै पाँचवटा तस्वीर सार्वजनिक गर्‍यो।
तीमध्ये पहिलो तस्वीर हो- सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका पालामा कान्तिपथमा स्थापना भएको अमेरिकी दूतावासको भवन। दोस्रो तस्वीर सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको पालामा पानीपोखरीमा स्थापना भएको अमेरिकी मिसनको भवनको हो।
सन् १९७५ मा पानीपोखरीमा स्थापना भएको अमेरिकी दूतावास भवन
यस्तै, तेस्रो तस्वीर महाराजगञ्जमा अगस्ट २००७ मा स्थापना भएको हालको अमेरिकी दूतावासको हो, जुन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा स्थापना भएको हो।
कान्तिपथको भवनमा अहिले अमेरिकी क्लब छ, जसलाई रिक्रिएसन सेन्टर भनिन्छ। अमेरिकी नागरिकलगायत विदेशी कूटनीतिक नियोगका कर्मचारी रिफ्रेस हुन जान्छन्।
पानीपोखरीको भवन भने अमेरिकाले बिक्री गरिसकेको छ, जहाँ अहिले हाउजिङ बनेको छ। महँगा घरहरू बनेका छन्।
सन् १९५९ मा कान्तिपथस्थित पहिलो दूतावास भवनमा आयोजित झण्डोत्तोलन समारोह
दूतावासले शनिबार राति नै ट्विटरमार्फत सार्वजनिक गरेका थप दुई तस्वीरमा काठमाडौंमा पहिलो दूतावास खुल्ने क्रममा आयोजित झण्डोत्तोलन समारोहमा कान्तिपथमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला (दौरा सुरुवालमा टाउकोमा हात लगाएका) र चार्ज डे अफेयर्स एल डग्लस हेक देखिन्छन्।
यस्तै, पाँचाैं तस्वीरमा सन् १९५२ मा भारतबाट आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन घोडा चढेर काठमाडौं आउँदै गरेका तत्कालीन अमेरिकी राजदूत चेस्टर बावेल्स देखिन्छन्।
सन् १९५२ मा भारतबाट आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन घोडा चढेर काठमाडौं आउँदै गरेका तत्कालीन अमेरिकी राजदूत चेस्टर बावेल्स
"> नेपाल-अमेरिका सम्बन्ध सम्झाउने यी ५ तस्वीर: Dekhapadhi
नेपाल-अमेरिका सम्बन्ध सम्झाउने यी ५ तस्वीर
काठमाडौं। २५ अप्रिल (१३ वैशाख)मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पुग्दैछ।
सन् १९५९ मा कान्तिपथमा स्थापना भएको अमेरिकी दूतावासको भवन।
तीमध्ये पहिलो तस्वीर हो- सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका पालामा कान्तिपथमा स्थापना भएको अमेरिकी दूतावासको भवन। दोस्रो तस्वीर सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको पालामा पानीपोखरीमा स्थापना भएको अमेरिकी मिसनको भवनको हो।
सन् १९७५ मा पानीपोखरीमा स्थापना भएको अमेरिकी दूतावास भवन
यस्तै, तेस्रो तस्वीर महाराजगञ्जमा अगस्ट २००७ मा स्थापना भएको हालको अमेरिकी दूतावासको हो, जुन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा स्थापना भएको हो।
कान्तिपथको भवनमा अहिले अमेरिकी क्लब छ, जसलाई रिक्रिएसन सेन्टर भनिन्छ। अमेरिकी नागरिकलगायत विदेशी कूटनीतिक नियोगका कर्मचारी रिफ्रेस हुन जान्छन्।
पानीपोखरीको भवन भने अमेरिकाले बिक्री गरिसकेको छ, जहाँ अहिले हाउजिङ बनेको छ। महँगा घरहरू बनेका छन्।
सन् १९५९ मा कान्तिपथस्थित पहिलो दूतावास भवनमा आयोजित झण्डोत्तोलन समारोह
दूतावासले शनिबार राति नै ट्विटरमार्फत सार्वजनिक गरेका थप दुई तस्वीरमा काठमाडौंमा पहिलो दूतावास खुल्ने क्रममा आयोजित झण्डोत्तोलन समारोहमा कान्तिपथमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला (दौरा सुरुवालमा टाउकोमा हात लगाएका) र चार्ज डे अफेयर्स एल डग्लस हेक देखिन्छन्।
यस्तै, पाँचाैं तस्वीरमा सन् १९५२ मा भारतबाट आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन घोडा चढेर काठमाडौं आउँदै गरेका तत्कालीन अमेरिकी राजदूत चेस्टर बावेल्स देखिन्छन्।
सन् १९५२ मा भारतबाट आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन घोडा चढेर काठमाडौं आउँदै गरेका तत्कालीन अमेरिकी राजदूत चेस्टर बावेल्स
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्