उनले पनि विश्वासले जस्तै क्वारेन्टाइनमा आफूहरूलाई केही अभाव नभएको बताए।
कोभिड-१९ को परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सुनेपछि खुशी लागेको बताउँदै क्वारेन्टाइनमा रहेको आफ्ना साथीहरूमा केही स्वास्थ्य समस्या नरहेको जस्मन्तले बताएका छन्।
भारत रामपुरकै सुकेन रायले यहाँको आरामदायी बसाईले घरको तिर्सना मेटेको बताएका छन्।
"खाना राम्रो छ बसाईमा पनि कुनै दु:ख छैन वरपरको वातारणले आफ्नै घर र देशमा छु जस्तो लागेको छ", कसैले आफूहरूलाई भारतको भनेर विभेद नगरेको उनले  उनले भने।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले बैजनाथ स्कूलमा २९ जना भारतीयलाई बसोबास र खानपिनको व्यवस्थापन तथा सुरक्षामा समेत ध्यान दिएर राखिएको बताए।
कैलाली र कंचनपुरमा ७५ जना भारतीय नागरिकलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ।
त्यसैगरी यहाँका इट्टा भट्टा, सडक, विभिन् निर्माणको क्षेत्रमा काम गर्ने भारतीय मजदुरहरु होम क्वारेन्टाइनमै बसेका छन्।
"> क्‍वारेन्टाइनमा बसेका भारतीय भन्छन्- 'सबै राम्रो छ, हामी यहीँ बस्‍न चाहन्छौं': Dekhapadhi
क्‍वारेन्टाइनमा बसेका भारतीय भन्छन्- 'सबै राम्रो छ, हामी यहीँ बस्‍न चाहन्छौं'
कैलाली। डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा मजदूरी गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर फर्कन १९ चैतमा कञ्चनपुरको भीमदत्तनगर आइपुगे।
स्थानीय प्रशासनको निर्णयमा भीमदत्त नगरपालिकाले खानपानको व्यवस्था गर्ने गरी भारत हिँडेका २९ जनालाई बैजनाथ इन्जिनयरिङ्ग कलेजमा राखिएको छ।
विश्वासले कोरोनाको त्रासका बीच घर जान नपाए पनि यहीँ सबै सुविधा दिएर राखिएकोमा आफूहरू खुशी भएको बताएका छन्।
त्यस्तै बुटवलबाट घर हिँडेका भारतीय मजदूर जस्मन्त कुमार पनि यही क्याम्पमा दश दिनदेखि आश्रय लिइरहेका छन्।
उनले पनि विश्वासले जस्तै क्वारेन्टाइनमा आफूहरूलाई केही अभाव नभएको बताए।
कोभिड-१९ को परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सुनेपछि खुशी लागेको बताउँदै क्वारेन्टाइनमा रहेको आफ्ना साथीहरूमा केही स्वास्थ्य समस्या नरहेको जस्मन्तले बताएका छन्।
भारत रामपुरकै सुकेन रायले यहाँको आरामदायी बसाईले घरको तिर्सना मेटेको बताएका छन्।
"खाना राम्रो छ बसाईमा पनि कुनै दु:ख छैन वरपरको वातारणले आफ्नै घर र देशमा छु जस्तो लागेको छ", कसैले आफूहरूलाई भारतको भनेर विभेद नगरेको उनले  उनले भने।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले बैजनाथ स्कूलमा २९ जना भारतीयलाई बसोबास र खानपिनको व्यवस्थापन तथा सुरक्षामा समेत ध्यान दिएर राखिएको बताए।
कैलाली र कंचनपुरमा ७५ जना भारतीय नागरिकलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ।
त्यसैगरी यहाँका इट्टा भट्टा, सडक, विभिन् निर्माणको क्षेत्रमा काम गर्ने भारतीय मजदुरहरु होम क्वारेन्टाइनमै बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्