काठमाडौं। लकडाउनको अवधिमा उपभोक्तालाई सहज होस् भनेर ५ दिन अघि काठमाडौं महानगरपालिकाले ११ स्थानमा तरकारी विक्री केन्द्र खोल्ने निर्णय गर्‍यो। यसको अर्को उद्देश्य थियो, उपभोक्ताको भीडभाड कम होस् र कोरोना भाइरसको संक्रमणबाट बच्न सकियोस्। तर महानगरपालिकाको उद्देश्य र अवस्था भने ठीक विपरीत हुन गएको छ।
महानगरले भनेजति ठाउँमा तरकारी विक्री केन्द्र (अस्थायी तरकारी बजार) अहिलेसम्म सञ्चालनमा आएका त छैनन् नै, संचालित विक्री केन्द्रमा पनि अव्यवस्थाको पराकाष्ठा देखिन्छ। जसले गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।
मुख्य तरकारी बजार कालीमाटीमा संकलन गरिएका तरकारी थोक व्यापारीमार्फत तोकिएका विक्री केन्द्रबाट उपभोक्ताले खरिद गर्न पाउन् भनेर काठमाडौं महानगरपालिकाले प्रबन्ध मिलाउन खोजेको थियो। तर महानगरले निर्णय कार्यान्वयनमा पर्याप्त गृहकार्य नगर्दा अहिलेको अव्यवस्था सृजना भएको हो।
कलंकी र स्वयम्भुको अस्थायी तरकारी बजारमा फितलो व्यवस्थापनको चरम रूप देख्न सकिन्छ। जहाँ महानगरपालिकाले  तोकेको स्थानभन्दा बाहिर नै  अव्यवस्थित तरिकाले तरकारी खरिद-विक्री भइरहेको हुन्छ। लाग्छ, महानगरको अस्थायी तरकारी बजारको अवधारणा भीडभीड नगर्न भनेर हैन कि भीडभाड गर्न भनेर बनाइएको हो !
यी तरकारी बजारमा सामाजिक दुरी कायम गर्ने विषय पूरापूर नजरअन्दाज गरिएको छ। स्यानिटाइजर र साबुन पानीको व्यवस्था समेत छैन। हो, केहीले मास्क लगाएको भने देखिन्छ। स्वयम्भुमा त झन् फोहोरको डंगुर छेवैमा चलिरहेको छ तरकारी बजार !
बनस्थलीमा संचालित तरकारी बजार भने थोरबहुत व्यवस्थित देखिन्छ। सामाजिक दूरीको पालना गर्दै खरिद विक्री भइरहेको बनस्थलीमा प्रहरीले पनि सघाइरहेका हुन्छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ताको भीड लागेको भन्दै महानगरले बैकल्पिक तरकारी बजारको रुपमा खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत ११ स्थानमा तरकारी बिक्रीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
" /> काठमाडौं। लकडाउनको अवधिमा उपभोक्तालाई सहज होस् भनेर ५ दिन अघि काठमाडौं महानगरपालिकाले ११ स्थानमा तरकारी विक्री केन्द्र खोल्ने निर्णय गर्‍यो। यसको अर्को उद्देश्य थियो, उपभोक्ताको भीडभाड कम होस् र कोरोना भाइरसको संक्रमणबाट बच्न सकियोस्। तर महानगरपालिकाको उद्देश्य र अवस्था भने ठीक विपरीत हुन गएको छ।
महानगरले भनेजति ठाउँमा तरकारी विक्री केन्द्र (अस्थायी तरकारी बजार) अहिलेसम्म सञ्चालनमा आएका त छैनन् नै, संचालित विक्री केन्द्रमा पनि अव्यवस्थाको पराकाष्ठा देखिन्छ। जसले गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।
मुख्य तरकारी बजार कालीमाटीमा संकलन गरिएका तरकारी थोक व्यापारीमार्फत तोकिएका विक्री केन्द्रबाट उपभोक्ताले खरिद गर्न पाउन् भनेर काठमाडौं महानगरपालिकाले प्रबन्ध मिलाउन खोजेको थियो। तर महानगरले निर्णय कार्यान्वयनमा पर्याप्त गृहकार्य नगर्दा अहिलेको अव्यवस्था सृजना भएको हो।
कलंकी र स्वयम्भुको अस्थायी तरकारी बजारमा फितलो व्यवस्थापनको चरम रूप देख्न सकिन्छ। जहाँ महानगरपालिकाले  तोकेको स्थानभन्दा बाहिर नै  अव्यवस्थित तरिकाले तरकारी खरिद-विक्री भइरहेको हुन्छ। लाग्छ, महानगरको अस्थायी तरकारी बजारको अवधारणा भीडभीड नगर्न भनेर हैन कि भीडभाड गर्न भनेर बनाइएको हो !
यी तरकारी बजारमा सामाजिक दुरी कायम गर्ने विषय पूरापूर नजरअन्दाज गरिएको छ। स्यानिटाइजर र साबुन पानीको व्यवस्था समेत छैन। हो, केहीले मास्क लगाएको भने देखिन्छ। स्वयम्भुमा त झन् फोहोरको डंगुर छेवैमा चलिरहेको छ तरकारी बजार !
बनस्थलीमा संचालित तरकारी बजार भने थोरबहुत व्यवस्थित देखिन्छ। सामाजिक दूरीको पालना गर्दै खरिद विक्री भइरहेको बनस्थलीमा प्रहरीले पनि सघाइरहेका हुन्छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ताको भीड लागेको भन्दै महानगरले बैकल्पिक तरकारी बजारको रुपमा खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत ११ स्थानमा तरकारी बिक्रीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
"> संक्रमणको जोखिमस्थल बन्दै महानगरका अव्यवस्थित तरकारी बजार (भिडिओसहित): Dekhapadhi
संक्रमणको जोखिमस्थल बन्दै महानगरका अव्यवस्थित तरकारी बजार (भिडिओसहित)
महानगरले भनेजति ठाउँमा तरकारी विक्री केन्द्र (अस्थायी तरकारी बजार) अहिलेसम्म सञ्चालनमा आएका त छैनन् नै, संचालित विक्री केन्द्रमा पनि अव्यवस्थाको पराकाष्ठा देखिन्छ। जसले गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।
मुख्य तरकारी बजार कालीमाटीमा संकलन गरिएका तरकारी थोक व्यापारीमार्फत तोकिएका विक्री केन्द्रबाट उपभोक्ताले खरिद गर्न पाउन् भनेर काठमाडौं महानगरपालिकाले प्रबन्ध मिलाउन खोजेको थियो। तर महानगरले निर्णय कार्यान्वयनमा पर्याप्त गृहकार्य नगर्दा अहिलेको अव्यवस्था सृजना भएको हो।
कलंकी र स्वयम्भुको अस्थायी तरकारी बजारमा फितलो व्यवस्थापनको चरम रूप देख्न सकिन्छ। जहाँ महानगरपालिकाले  तोकेको स्थानभन्दा बाहिर नै  अव्यवस्थित तरिकाले तरकारी खरिद-विक्री भइरहेको हुन्छ। लाग्छ, महानगरको अस्थायी तरकारी बजारको अवधारणा भीडभीड नगर्न भनेर हैन कि भीडभाड गर्न भनेर बनाइएको हो !
यी तरकारी बजारमा सामाजिक दुरी कायम गर्ने विषय पूरापूर नजरअन्दाज गरिएको छ। स्यानिटाइजर र साबुन पानीको व्यवस्था समेत छैन। हो, केहीले मास्क लगाएको भने देखिन्छ। स्वयम्भुमा त झन् फोहोरको डंगुर छेवैमा चलिरहेको छ तरकारी बजार !
बनस्थलीमा संचालित तरकारी बजार भने थोरबहुत व्यवस्थित देखिन्छ। सामाजिक दूरीको पालना गर्दै खरिद विक्री भइरहेको बनस्थलीमा प्रहरीले पनि सघाइरहेका हुन्छन्।
कालिमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ताको भीड लागेको भन्दै महानगरले बैकल्पिक तरकारी बजारको रुपमा खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत ११ स्थानमा तरकारी बिक्रीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्