नेपाल रेडक्रस सोसाइटी भक्तपुरले दाताहरूसँग सम्पर्क गरेर भौतिक दूरी कायम राख्दै रगत संकलन गरिरहेको जनाएको छ।

काठमाडौं, कास्की, झापालगायतका ठाउँमा रक्तदानका लागि आव्हान गरिएको छ। पोखरामा रेडक्रसले टोल तथा घरमै पुगेर रगत संकलन गर्ने गरी गाडीमै रक्तदान गराउन थालेको छ।

यसैबीच काठमाडौंको सिनामंगलमा मिर्मिरे युवा समाज र नोबेल अस्पतालको सहकार्यमा आज रगत संकलन भइरहेको छ।

देखापढीका फोटो पत्रकार गोपेन राईले संकटको यो बेला मनकारी रक्तदाताहरूको तस्वीर क्यामेरामा कैद गरेका छन्।

"> संकटको बेला मनकारी रक्तदाता (तस्वीरहरू): Dekhapadhi
संकटको बेला मनकारी रक्तदाता (तस्वीरहरू)
काठमाडौं। भनिन्छ 'रक्तदान नै जीवन दान' । तर, कोभिड-१९ फैलिन नदिन २० दिनदेखि जारी लकडाउनका कारण अहिले नियमित रक्तदान ठप्प छ।

रक्दान नहुँदा ब्लड बैंकमा समेत रगतको अभाव छ।

मिर्गौलाको डायलासीय गरिरहेका, प्रसूतिको क्रममा रगत आवश्यक पर्ने, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले सहज रूपमा रगत पाइरहेका छैनन्।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले दाताहरूसँग सम्पर्क गरेर भौतिक दूरी कायम राख्दै रगत संकलन गरिरहेको जनाएको छ।

काठमाडौं, कास्की, झापालगायतका ठाउँमा रक्तदानका लागि आव्हान गरिएको छ। पोखरामा रेडक्रसले टोल तथा घरमै पुगेर रगत संकलन गर्ने गरी गाडीमै रक्तदान गराउन थालेको छ।

यसैबीच काठमाडौंको सिनामंगलमा मिर्मिरे युवा समाज र नोबेल अस्पतालको सहकार्यमा आज रगत संकलन भइरहेको छ।

देखापढीका फोटो पत्रकार गोपेन राईले संकटको यो बेला मनकारी रक्तदाताहरूको तस्वीर क्यामेरामा कैद गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्