द वायरलाई बताएका छन्। प्रहरी अधिकारीलाई उद्धृत गर्दै वायरले मृतकको शव परिवारलाई जिम्मा लगाइएको र घटनाको छानविन भइरहेको समाचार छापेको छ।
मृतकका परिवारले बेमौसमी वर्षाका कारण मसुरो दाल सडिसकेको र गहुँ पनि खेतमै सुक्दै गएको बताएका छन्। रामभवनले दुई दिनदेखि गाउँमा गहुँ काट्ने कामदार खोजिरहेका थिए तर, लकडाउनका कारण कोही पनि मजदुर पाएका थिएनन्।
मृतकको परिवारकाअनुसार २९ चैतमा पनि रामभवन कामदार खोज्न भन्दै घरबाट निस्केका थिए। तर कोही कामदार नपाएका कारण निराश भएर उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ।
केही दिनअघि पश्चिमी उत्तर प्रदेशका किसान नेताले खेती-किसानीसँग सम्बन्धित समस्या समयमै नसुल्झाएमा कोभिड-१९ को कारणले भन्दा बढी भोकमरीले मानिसको ज्यान जानसक्ने चेतावनी दिएका थिए।

भारतमा लकडाउन: यूपीमा गहुँ स्याहार्न कामदार नपाएर चिन्तित किसानले गरे आत्महत्या: Dekhapadhi
भारतमा लकडाउन: यूपीमा गहुँ स्याहार्न कामदार नपाएर चिन्तित किसानले गरे आत्महत्या

काठमाडौं। बांदा जिल्लाको जारी गाउँमा गहुँ काट्नका लागि कामदार नपाएका एक किसानले झुन्डिएर आत्महत्या गरेका छन्। जिल्लाका एसएसपी लालभरत कुमार पालले ५२ वर्षीय किसान रामभवन शुक्लाको शव रूखमा झुन्डिएको अवस्थामा भेटिएको द वायरलाई बताएका छन्। प्रहरी अधिकारीलाई उद्धृत गर्दै वायरले मृतकको शव परिवारलाई जिम्मा लगाइएको र घटनाको छानविन भइरहेको समाचार छापेको छ।