काठमाडौं। गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

संघको काठमाडौंस्थित सचिवालयबाट २४सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन्।

भाइबर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

बिहान ८ देखि साँझ ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने संघका महासचिव हेमराज शर्माले जानकारी दिए।

संघले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ। रासस

" /> काठमाडौं। गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

संघको काठमाडौंस्थित सचिवालयबाट २४सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन्।

भाइबर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

बिहान ८ देखि साँझ ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने संघका महासचिव हेमराज शर्माले जानकारी दिए।

संघले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ। रासस

"> एनआरएनएले शुरू गर्‍यो हेल्पलाइन सेवा: Dekhapadhi
एनआरएनएले शुरू गर्‍यो हेल्पलाइन सेवा
काठमाडौं। गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

संघको काठमाडौंस्थित सचिवालयबाट २४सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन्।

भाइबर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।

बिहान ८ देखि साँझ ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने संघका महासचिव हेमराज शर्माले जानकारी दिए।

संघले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्