काठमाडौं। कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सरकारले देशैभर १३ स्थानमा पीसीआर मेशिनबाट र ७७ वटै जिल्लामा आरडीटी प्रविधिबाट नमूना परीक्षणको काम भइरहेको जनाएको छ।

मन्त्रिपरिषद्का निर्णयहरू योजनाबद्ध तरिकाले कार्यान्वयन गर्न, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहको समन्वय सहकार्य र सहयोगमा कार्य गर्न गठन गरिएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले अहिलेसम्म उपचार र रोकथामका लागि भएका गतिविधिका बारेमा जानकारी दिएको हो।

छाउनीस्थित सेन्टरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकार युद्धस्तरमा खटिएको बताए।

सीसीएमसीका अनुसार संक्रमित देखिएका र संक्रमण हुन सक्ने बढी सम्भावना देखिएका सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशको जुम्ला तथा गण्डकी प्रदेशको बाग्लुङ र कास्की, काठमाडौं उपत्यका लगायतका इलाकाहरूबाट अहिलेसम्म तीन हजार ६०४ जनाको स्वाब संकलन तथा परीक्षण सकिएको छ।

सशस्त्र प्रहरी बल अस्पतालका सम्पूर्ण बिरामीहरूलाई वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा उपलब्ध गराइएको छ। भने सशस्त्र प्रहरी बल अस्पताललाई कोभिड-१९ उपचार अस्पतालका रूपमा विकसित गरेर १२० बेड आइसोलेसन, ६ बेड आईसीयू तयार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सीसीएमसीले कोभिड-१९ को लागि आवश्यक औषधिजन्य सामग्रीहरू खरिद प्रक्रिया अघि बढाइसकिएको जनाएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा थप १४ वटा आईसीयू निर्माण सम्पन्न हुने क्रममा रहेको छ। टेकुस्थित १०० शय्याको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र पाटन अस्पताललाईसमेत कोभिड- १९ उपचार अस्पतालका रूपमा तयारी अवस्थामा राखिएको छ।

उपत्यकासहित देशका सबै जिल्लामा कम्तिमा २ वटा र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा ५ वटा कोभिड-१९ फ्रेन्डली एम्बुलेन्स तयारी अवस्थामा रहेका छन्।

सीसीएमसीले कोभिड-१९ को लागि आवश्यक औषधिजन्य सामग्रीहरू खरिद प्रक्रिया अघि बढाइसकिएको जनाएको छ। स्वास्थ्यकर्मीहरुको परिचालन गर्न आवश्यक नेपाली सेनाको हवाई साधनहरू उपलब्ध गराउँदै आएको छ।

खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थ, पशुपंक्षी तथा माछाको आहार आदिको ढुवानी निर्वाध रूपमा गर्न दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

लामो दूरीमा ढुवानी गर्ने यातायातका साधनहरू र यातायातकर्मीको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरेर पेट्रोल पम्प, भेहिकल वर्कशप र आवश्यक होटलहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

लकडाउन शुरू भएयता २८ चैतसम्म भारतबाट ३७ हजार ३३३ मेट्रिक टन खाद्यान्न, १४ हजार ५३ मेट्रिक टन दाल, २१ हजार ६२५ मेट्रिक टन तरकारी, ५ हजार ९६० मेट्रिक टन फलफूल, ७९ मेट्रिक टन दूग्धजन्य पदार्थ, २२ हजार ९४३ मेट्रिक टन एलपीजी, १० करोड ८७ लाख ७ हजार बराबरको औषधिको कच्चापदार्थ र ५६ करोड ९७ लाख २८ हजार बराबरको तयारी औषधि आयात भएको छ।

शान्ति सुरक्षातर्फ सशस्त्र प्रहरी बलबाट अहिलेसम्म सीमानाकाको एक हजार ६८ स्थानमा पिकेट स्थापना गरेर ६ हजार जनशक्ति खटिइ सीमा नाकाको निगरानीमा थप कडाइ गरिएको छ।

त्यस्तै, नेपालतर्फ ६६१ भारतीय नागरिक र भारततर्फ दुई हजार २३० नेपाली क्वारेन्टाइनमा रहेकोसमेत जानकारी दिइएको छ।

यो अवधिमा ४ हजार ४६ विदेशी पर्यटकको उद्धार गरेर स्वेदश पठाइएको छ। सम्भावित कोभिड-१९ का बिरामीहरूको ट्रेसिङ र ट्रयाकिङको कामसमेत भइरहेको सीसीएमसीले जानकारी दिएको छ।

" /> काठमाडौं। कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सरकारले देशैभर १३ स्थानमा पीसीआर मेशिनबाट र ७७ वटै जिल्लामा आरडीटी प्रविधिबाट नमूना परीक्षणको काम भइरहेको जनाएको छ।

"> देशभरका १३ स्थानमा पीसीआर र ७७ जिल्लामा आरडीटी प्रविधिबाट नमूना परीक्षण: Dekhapadhi
देशभरका १३ स्थानमा पीसीआर र ७७ जिल्लामा आरडीटी प्रविधिबाट नमूना परीक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्