काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको निरीक्षण गरेको छ।

सरकारले सशस्त्र प्रहरी बलको उक्त अस्पताललाई कोरोना संक्रमित बिरामीहरूको उपचार गर्ने अस्पतालका रूपमा विस्तार गरेपछि त्यहाँ गरिएको तयारीका बारेमा सीसीएमसीले आज निरीक्षण गरेर जानकारी लिएको हो।

संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतले निरीक्षण गरेका हुन्।

अस्पतालको निरीक्षणका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेसँगै त्यससँग कार्यान्वयन गर्नुपर्ने पक्षका बारेमा सम्बन्धितसँग विशेष छलफल गरेका थिए।

सशस्त्र प्रहरी बल अस्पतालका सम्पूर्ण बिरामीहरूलाई वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा उपलब्ध गराइएको छ।

सशस्त्र प्रहरी बल अस्पताललाई कोभिड-१९ उपचार अस्पतालका रूपमा विकसित गरेर १२० बेड आइसोलेसन, ६ बेड आईसीयू तयार गरिएको छ।

उक्त अस्पतालमा थप १४ वटा आईसीयू निर्माणको कामसमेत भइरहेको छ।

" /> काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको निरीक्षण गरेको छ।

सरकारले सशस्त्र प्रहरी बलको उक्त अस्पताललाई कोरोना संक्रमित बिरामीहरूको उपचार गर्ने अस्पतालका रूपमा विस्तार गरेपछि त्यहाँ गरिएको तयारीका बारेमा सीसीएमसीले आज निरीक्षण गरेर जानकारी लिएको हो।

संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतले निरीक्षण गरेका हुन्।

अस्पतालको निरीक्षणका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेसँगै त्यससँग कार्यान्वयन गर्नुपर्ने पक्षका बारेमा सम्बन्धितसँग विशेष छलफल गरेका थिए।

सशस्त्र प्रहरी बल अस्पतालका सम्पूर्ण बिरामीहरूलाई वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा उपलब्ध गराइएको छ।

सशस्त्र प्रहरी बल अस्पताललाई कोभिड-१९ उपचार अस्पतालका रूपमा विकसित गरेर १२० बेड आइसोलेसन, ६ बेड आईसीयू तयार गरिएको छ।

उक्त अस्पतालमा थप १४ वटा आईसीयू निर्माणको कामसमेत भइरहेको छ।

"> कोरोना संक्रमितको उपचार गर्न विस्तार गरिएको सशस्त्र प्रहरी बल अस्पतालको निरीक्षण: Dekhapadhi
कोरोना संक्रमितको उपचार गर्न विस्तार गरिएको सशस्त्र प्रहरी बल अस्पतालको निरीक्षण
काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको निरीक्षण गरेको छ।

सरकारले सशस्त्र प्रहरी बलको उक्त अस्पताललाई कोरोना संक्रमित बिरामीहरूको उपचार गर्ने अस्पतालका रूपमा विस्तार गरेपछि त्यहाँ गरिएको तयारीका बारेमा सीसीएमसीले आज निरीक्षण गरेर जानकारी लिएको हो।

संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतले निरीक्षण गरेका हुन्।

अस्पतालको निरीक्षणका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेसँगै त्यससँग कार्यान्वयन गर्नुपर्ने पक्षका बारेमा सम्बन्धितसँग विशेष छलफल गरेका थिए।

सशस्त्र प्रहरी बल अस्पतालका सम्पूर्ण बिरामीहरूलाई वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा उपलब्ध गराइएको छ।

सशस्त्र प्रहरी बल अस्पताललाई कोभिड-१९ उपचार अस्पतालका रूपमा विकसित गरेर १२० बेड आइसोलेसन, ६ बेड आईसीयू तयार गरिएको छ।

उक्त अस्पतालमा थप १४ वटा आईसीयू निर्माणको कामसमेत भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्