काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरू र संघीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरू उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका थिए।

उनीहरूले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका थिए।

कानूनमन्त्री तुम्बाहाङफेलाई २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो।

" /> काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरू र संघीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरू उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका थिए।

उनीहरूले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका थिए।

कानूनमन्त्री तुम्बाहाङफेलाई २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो।

"> सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानूनमन्त्रीबीच छलफल: Dekhapadhi
सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानूनमन्त्रीबीच छलफल
काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरू र संघीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरू उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएका थिए।

उनीहरूले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिएका थिए।

कानूनमन्त्री तुम्बाहाङफेलाई २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्