पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थप अनुसन्धानका ७ दिन थुनामा राख्न लागि रौतहट जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

१२ बर्षअघि रौतहटमा भएको सामूहिक हत्याका आरोपी आलम २६ असोजमा पक्राउ परेका थिए ।

रौतहटका प्रहरी प्रमुख, एसपी भुपेन्द्र खत्रीले आलमलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको देखापढीलाई बताए ।

यो पनि पढ्नुस्

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

प्रतिक्रिया दिनुहोस्