कैलाली। धनगढीमा कार्यरत १० जना पत्रकारको कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिएको छ।

कोरोना भाइरसको प्रभावपछि फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारको परीक्षणका लागि आज नमूना संकलन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले बताए।

उनीहरूको कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमूना संकलन भएको हो।

अध्यक्ष शाहले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकारले पनि जोखिममा रिर्पोटिङ गरेको बताउँदै प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा परिक्षणका लागि नमूना संकलन गरिएको बताए।

उनले आज १० जनाको नमूना संकलन गरिएको बताउँदै सीमा क्षेत्रमा रिर्पोटिङ गरेका अन्य पत्रकारहरूको पनि नमूना परिक्षण गरिने बताए।

" /> कैलाली। धनगढीमा कार्यरत १० जना पत्रकारको कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिएको छ।

कोरोना भाइरसको प्रभावपछि फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारको परीक्षणका लागि आज नमूना संकलन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले बताए।

उनीहरूको कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमूना संकलन भएको हो।

अध्यक्ष शाहले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकारले पनि जोखिममा रिर्पोटिङ गरेको बताउँदै प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा परिक्षणका लागि नमूना संकलन गरिएको बताए।

उनले आज १० जनाको नमूना संकलन गरिएको बताउँदै सीमा क्षेत्रमा रिर्पोटिङ गरेका अन्य पत्रकारहरूको पनि नमूना परिक्षण गरिने बताए।

"> कैलालीमा १० जना पत्रकारको नमूना संकलन गरियो: Dekhapadhi
कैलालीमा १० जना पत्रकारको नमूना संकलन गरियो
कैलाली। धनगढीमा कार्यरत १० जना पत्रकारको कोरोना भाइरसको परीक्षणका लागि नमूना संकलन गरिएको छ।

कोरोना भाइरसको प्रभावपछि फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारको परीक्षणका लागि आज नमूना संकलन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले बताए।

उनीहरूको कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमूना संकलन भएको हो।

अध्यक्ष शाहले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकारले पनि जोखिममा रिर्पोटिङ गरेको बताउँदै प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा परिक्षणका लागि नमूना संकलन गरिएको बताए।

उनले आज १० जनाको नमूना संकलन गरिएको बताउँदै सीमा क्षेत्रमा रिर्पोटिङ गरेका अन्य पत्रकारहरूको पनि नमूना परिक्षण गरिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्