जुम्ला। क्वारेन्टाइनमा बसेकाहरूले १४ दिनको अवधि पूरा गरेसँगै जुम्लाका चार स्थानीय तहका क्वारेन्टाइन खाली भएका छन्।

कोभिड–१९ को संक्रमण रोकथाम गर्ने उद्देश्यका साथ यहाँको सिञ्जा गाउँपालिका, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका हुन्।

प्रवेश निषेध गराएको स्थानीय तहमा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिको अवधि पूरा भएपछि क्वारेन्टाइन खाली भएका हुन्।

लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएसँगै यहाँका तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन पनि बिस्तारै खाली हुँदै गएको गाउँपालिका अध्यक्षहरू बताउँछन्। रासस

" /> जुम्ला। क्वारेन्टाइनमा बसेकाहरूले १४ दिनको अवधि पूरा गरेसँगै जुम्लाका चार स्थानीय तहका क्वारेन्टाइन खाली भएका छन्।

कोभिड–१९ को संक्रमण रोकथाम गर्ने उद्देश्यका साथ यहाँको सिञ्जा गाउँपालिका, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका हुन्।

प्रवेश निषेध गराएको स्थानीय तहमा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिको अवधि पूरा भएपछि क्वारेन्टाइन खाली भएका हुन्।

लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएसँगै यहाँका तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन पनि बिस्तारै खाली हुँदै गएको गाउँपालिका अध्यक्षहरू बताउँछन्। रासस

"> जुम्लाका चार स्थानीय तहका क्वारेन्टाइन खाली: Dekhapadhi
जुम्लाका चार स्थानीय तहका क्वारेन्टाइन खाली <p style="text-align:justify">जुम्ला। क्वारेन्टाइनमा बसेकाहरूले १४ दिनको अवधि पूरा गरेसँगै जुम्लाका चार स्थानीय तहका क्वारेन्टाइन खाली भएका छन्।</p> <p style="text-align:justify">कोभिड&ndash;१९ को संक्रमण रोकथाम गर्ने उद्देश्यका साथ यहाँको सिञ्जा गाउँपालिका, कनकासुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका हुन्।</p> <p style="text-align:justify">प्रवेश निषेध गराएको स्थानीय तहमा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिको अवधि पूरा भएपछि क्वारेन्टाइन खाली भएका हुन्।</p> <p style="text-align:justify">लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएसँगै यहाँका तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन पनि बिस्तारै खाली हुँदै गएको गाउँपालिका अध्यक्षहरू बताउँछन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्