काठमाडौं। वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका तीन जनामा कोभिड १९ को संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया क्षेत्र र त्यसको आसपास क्षेत्र सबै सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
उक्त मस्जिदमा आश्रय लिएर बसेकामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार छपकैया क्षेत्रको पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरू समेत समेटिने गरी सिलबन्दी गरिएको हो।
“उक्त मस्जिदमा बसेका अन्य मानिसहरूलाई पनि हामीले क्वारेन्टाइनमा राखेका छौँ”, सहयाक सीडीओ बस्नेतले भने, “उनीहरूको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ छ। तर पनि, हामीले क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौँ।”
सुरक्षा समितिको आजको बैठकले संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङबाट व्यक्तिहरू पहिचान गर्दै ती मानिसहरुको र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ।
छपकैयामा रहेको मस्जिदमा बसिरहेका २६ जनाको नारायणी उपक्षेत्रीय अस्पतालबाट थ्रोट स्वाब संकलन गरेर हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो।
तीमध्ये २३ जनाको नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
टेकुमा गरिएको परीक्षणमा पनि पोजिटिभ देखिएको थियो। संक्रमण पुष्टि भएका तीनै जनालाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको छ।
" /> काठमाडौं। वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका तीन जनामा कोभिड १९ को संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया क्षेत्र र त्यसको आसपास क्षेत्र सबै सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
उक्त मस्जिदमा आश्रय लिएर बसेकामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार छपकैया क्षेत्रको पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरू समेत समेटिने गरी सिलबन्दी गरिएको हो।
“उक्त मस्जिदमा बसेका अन्य मानिसहरूलाई पनि हामीले क्वारेन्टाइनमा राखेका छौँ”, सहयाक सीडीओ बस्नेतले भने, “उनीहरूको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ छ। तर पनि, हामीले क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौँ।”
सुरक्षा समितिको आजको बैठकले संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङबाट व्यक्तिहरू पहिचान गर्दै ती मानिसहरुको र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ।
छपकैयामा रहेको मस्जिदमा बसिरहेका २६ जनाको नारायणी उपक्षेत्रीय अस्पतालबाट थ्रोट स्वाब संकलन गरेर हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो।
तीमध्ये २३ जनाको नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
टेकुमा गरिएको परीक्षणमा पनि पोजिटिभ देखिएको थियो। संक्रमण पुष्टि भएका तीनै जनालाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको छ।
"> तीन जनामा कोभिड-१९ देखिएपछि वीरगञ्जको छपकैया र आसपास क्षेत्र ‘सिल’: Dekhapadhi
तीन जनामा कोभिड-१९ देखिएपछि वीरगञ्जको छपकैया र आसपास क्षेत्र ‘सिल’
काठमाडौं। वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित् एक मस्जिदमा आश्रय लिएर बसिरहेका तीन जनामा कोभिड १९ को संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया क्षेत्र र त्यसको आसपास क्षेत्र सबै सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
उक्त मस्जिदमा आश्रय लिएर बसेकामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार छपकैया क्षेत्रको पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरू समेत समेटिने गरी सिलबन्दी गरिएको हो।
“उक्त मस्जिदमा बसेका अन्य मानिसहरूलाई पनि हामीले क्वारेन्टाइनमा राखेका छौँ”, सहयाक सीडीओ बस्नेतले भने, “उनीहरूको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ छ। तर पनि, हामीले क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौँ।”
छपकैयामा रहेको मस्जिदमा बसिरहेका २६ जनाको नारायणी उपक्षेत्रीय अस्पतालबाट थ्रोट स्वाब संकलन गरेर हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो।
तीमध्ये २३ जनाको नेगेटिभ आएको थियो भने तीन जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
टेकुमा गरिएको परीक्षणमा पनि पोजिटिभ देखिएको थियो। संक्रमण पुष्टि भएका तीनै जनालाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्