त्यसपछि प्रहरी बाबा पनि आफ्नो ड्रेस लगाउँदै ड्युटीमा जान तयार हुन्छन्। त्यही बेला छोरीले बाबालाई पनि प्रश्न गर्छिन्, ‘बाबा हजुर पनि अफिस जाने ?’

छोरीको यो प्रश्न सुनेर भावुक हुँदै बुबा भन्छन्, ‘तिम्रो बाबा यो देशको राष्ट्र सेवक हो छोरी। यो बेला देशलाई बाबाको धेरै ठूलो खाँचो छ। ठूलो भएपछि बुझ्छ्यौ।’ यसरी छोरीसँग बिदा भएर उनी काममा जान्छन्।
काममा जादै गर्दा घरेबेटीले तुुरुन्तै कोठा सर्न भन्छन्। साँझ घर आइपुग्दा छोरी निदाइसकेकी हुन्छिन्। त्यहीबेला आइसोलेसन वार्डमा कोभिड–१९ को नयाँ संक्रमित फेला परेकाले घर आउन नसक्ने भन्दै श्रीमतीको फोन आउँछ।

घरपरिवार नभनी काम गरिरहेका उनीहरूलाई नै घरभेटीले पटक–पटक खबरदारी र ताकेता गरेपछि अन्ततः घर छोड्न बाध्य हुन्छन्। घर छोडेर निस्किँदै गर्दा दयालु छिमेकीले छतबाट उनीहरूको पेशालाई अहिले सबैले सम्मान गर्नुपर्ने भन्दै आफ्नो घरा बस्न र भाडा नलिने वाचा गर्छन्। यही सन्देश दिने खालको भिडिओलाई धेरैले मन पराएका छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मनोबल बढाउने उद्देश्यले भिडिओ बनाएको धुर्मुस बताउँछन्। देशमा कोरोनाको कहर चलिरहँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी पहिलो र दोस्रो नम्बरको योद्धा भएकाले उनीहरूको मनोबल बढाउन सन्देशमूलक भिडिओ बनाएको उनको भनाइ छ।

"> धुर्मुस-सुन्तलीको भिडिओमा महामारीविरूद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कथा: Dekhapadhi
धुर्मुस-सुन्तलीको भिडिओमा महामारीविरूद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कथा
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा छन्, स्वास्थ्यकर्मी।

कोभिड–१९ सँग जोगिन सबै घरभित्रै बसिरहेका बेला आफ्नो घरपरिवार पनि नभनी स्वास्थ्यकर्मी आफ्नो सेवामा खटिएका छन्।

त्यस्तै यो महामारीविरुद्ध अहोरात्र खटिनेमध्येको अर्का हुन्, सुरक्षाकर्मी। उनीहरूले आफूलाई उच्च जोखिममा राखेर लकडाउनको पालना गराउने, राहत वितरणमा सहयोग गर्ने, क्वारेटाइनमा बसेकाहरूको सुरक्षा प्रदान गर्नेलगायतका काम गरिरहेका छन्।

कोभिड–१९ को यो लडाइँमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू जोखिम मोलेर अगाडि बढिरहेका छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदानको कदर गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सन्देशमूलक भिडिओ तयार पारेका छन्। आफ्नै परिवारका सदस्यहरूलाई देखाउँदै बनाइएको भिडिओमा सुन्तली स्वास्थ्यकर्मी, धुर्मुस प्रहरी (असई) र छोरी सुवियानीलाई छोरीको भूमिकामा देखाएका छन्।

घरमा छोरी एक्लै छाडेर आमाबुबा आफ्नो ड्युटीमा जाँदा छोरीले गर्ने प्रश्नबाट दुवैजना भावुक हुन्छन्। आमा अस्पताल जान तयार हुन्छिन्। त्यहीबेला छोरीले प्रश्न गर्छिन्, ‘ममी आज पनि अफिस जाने ?’ उनले आफ्नो काम यस्तै हो भन्दै छोरीलाई सम्झाउँछिन्।

आमा मन भारी बनाउँदै छोरीलाई चक्लेट ल्याइदिने वाचा गर्दै अस्पताल जान्छिन्।

त्यसपछि प्रहरी बाबा पनि आफ्नो ड्रेस लगाउँदै ड्युटीमा जान तयार हुन्छन्। त्यही बेला छोरीले बाबालाई पनि प्रश्न गर्छिन्, ‘बाबा हजुर पनि अफिस जाने ?’

छोरीको यो प्रश्न सुनेर भावुक हुँदै बुबा भन्छन्, ‘तिम्रो बाबा यो देशको राष्ट्र सेवक हो छोरी। यो बेला देशलाई बाबाको धेरै ठूलो खाँचो छ। ठूलो भएपछि बुझ्छ्यौ।’ यसरी छोरीसँग बिदा भएर उनी काममा जान्छन्।
काममा जादै गर्दा घरेबेटीले तुुरुन्तै कोठा सर्न भन्छन्। साँझ घर आइपुग्दा छोरी निदाइसकेकी हुन्छिन्। त्यहीबेला आइसोलेसन वार्डमा कोभिड–१९ को नयाँ संक्रमित फेला परेकाले घर आउन नसक्ने भन्दै श्रीमतीको फोन आउँछ।

घरपरिवार नभनी काम गरिरहेका उनीहरूलाई नै घरभेटीले पटक–पटक खबरदारी र ताकेता गरेपछि अन्ततः घर छोड्न बाध्य हुन्छन्। घर छोडेर निस्किँदै गर्दा दयालु छिमेकीले छतबाट उनीहरूको पेशालाई अहिले सबैले सम्मान गर्नुपर्ने भन्दै आफ्नो घरा बस्न र भाडा नलिने वाचा गर्छन्। यही सन्देश दिने खालको भिडिओलाई धेरैले मन पराएका छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मनोबल बढाउने उद्देश्यले भिडिओ बनाएको धुर्मुस बताउँछन्। देशमा कोरोनाको कहर चलिरहँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी पहिलो र दोस्रो नम्बरको योद्धा भएकाले उनीहरूको मनोबल बढाउन सन्देशमूलक भिडिओ बनाएको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्