काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारी समाप्त नभएसम्म आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन्।

नयाँ बर्ष २०७७ को अवसरमा दिएको शुभकामना सन्देशमार्फत् प्रधानमन्त्रीले सो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने बताएका छन्।

"आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो", प्रधानमन्त्रीले भनेका छन्, "मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छु।"

यो सबैको बलियो एकतामा जितिने युद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन्।

"देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ। मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह-भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ", उनले भनेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारी समाप्त नभएसम्म आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन्।

नयाँ बर्ष २०७७ को अवसरमा दिएको शुभकामना सन्देशमार्फत् प्रधानमन्त्रीले सो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने बताएका छन्।

"आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो", प्रधानमन्त्रीले भनेका छन्, "मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छु।"

यो सबैको बलियो एकतामा जितिने युद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन्।

"देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ। मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह-भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ", उनले भनेका छन्।

"> महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा: Dekhapadhi
महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारी समाप्त नभएसम्म आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन्।

नयाँ बर्ष २०७७ को अवसरमा दिएको शुभकामना सन्देशमार्फत् प्रधानमन्त्रीले सो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने बताएका छन्।

"आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो", प्रधानमन्त्रीले भनेका छन्, "मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छु।"

यो सबैको बलियो एकतामा जितिने युद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन्।

"देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ। मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह-भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ", उनले भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्