काठमाडौ‌ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को चुनौति सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन्।

नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना दिँदै देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकोमा जोड दिए।

लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कोभिड–१९ बाट बच्‍न देउवाले आग्रह गरेका छन्। रासस

" /> काठमाडौ‌ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को चुनौति सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन्।

नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना दिँदै देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकोमा जोड दिए।

लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कोभिड–१९ बाट बच्‍न देउवाले आग्रह गरेका छन्। रासस

"> देउवाले भने- ‘कोभिड-१९ विरुद्धको लडाईंमा कांग्रेस सरकारसँगै छ’: Dekhapadhi
देउवाले भने- ‘कोभिड-१९ विरुद्धको लडाईंमा कांग्रेस सरकारसँगै छ’ <p style="text-align:justify">काठमाडौ&zwnj;ं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को चुनौति सामना गर्न &lsquo;सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ&rsquo; भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन्।</p> <p style="text-align:justify">नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना दिँदै देउवाले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकोमा जोड दिए।</p> <p style="text-align:justify">लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कोभिड&ndash;१९ बाट बच्&zwj;न देउवाले आग्रह गरेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्