बिहान ८ बजे राष्ट्रिय गान र राष्ट्रिय धुन गुञ्‍जिदैँ <p>काठमाडौं। नयाँ वर्ष २०७७ को आगमनसँगै आज बिहान ८ बजे घरघरमा &#39;राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ&rsquo; अभियान हुँदैछ</p> <p>कोभिड-१९ को विश्&zwj;वव्यापी महामारीविरुद्ध देश जुधिरहेको यो बेला अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि राष्ट्रिय गीत गाउन र धुन बजाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अपील गरेका छन्।</p> <p>&nbsp;ग्लोबल कम्प्याक्ट नेपालले गर्न लागेको यो अभियान आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्