काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि  'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानमा सहभागी भएका छन्।

बालुवाटारस्थित निवासको प्रांगणमा प्रधानमन्त्री, पत्नी राधिका शाक्य र सचिवालयका सदस्यहरू उभिएर राष्‍ट्रिय गानका साथ अभियानमा सरिक भए।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ माथि विजय प्राप्त गर्न दृढ संकल्प र मनोबलको लागि उर्जा प्राप्त गर्न आज बिहान ८ बजे राष्ट्रिय गाउन गाउन र धुन बजाउन देशव्यापी आव्हान गरिएको थियो।

ग्लोबल कम्प्याक्ट नेपालले आव्हान गरेको यो अभियान आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि  'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानमा सहभागी भएका छन्।

बालुवाटारस्थित निवासको प्रांगणमा प्रधानमन्त्री, पत्नी राधिका शाक्य र सचिवालयका सदस्यहरू उभिएर राष्‍ट्रिय गानका साथ अभियानमा सरिक भए।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ माथि विजय प्राप्त गर्न दृढ संकल्प र मनोबलको लागि उर्जा प्राप्त गर्न आज बिहान ८ बजे राष्ट्रिय गाउन गाउन र धुन बजाउन देशव्यापी आव्हान गरिएको थियो।

ग्लोबल कम्प्याक्ट नेपालले आव्हान गरेको यो अभियान आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका थिए।

"> प्रधानमन्त्री ओली 'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानमा सहभागी: Dekhapadhi
प्रधानमन्त्री ओली 'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानमा सहभागी <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा प्रदायक कर्मचारीको सम्मानका लागि&nbsp; &#39;राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ&rsquo; अभियानमा सहभागी भएका छन्।</p> <p style="text-align:justify">बालुवाटारस्थित निवासको प्रांगणमा प्रधानमन्त्री, पत्नी राधिका शाक्य र सचिवालयका सदस्यहरू उभिएर राष्&zwj;ट्रिय गानका साथ अभियानमा सरिक भए।</p> <p style="text-align:justify">विश्वव्यापी महामारी बनेको कोभिड-१९ माथि विजय प्राप्त गर्न दृढ संकल्प र मनोबलको लागि उर्जा प्राप्त गर्न आज बिहान ८ बजे राष्ट्रिय गाउन गाउन र धुन बजाउन देशव्यापी आव्हान गरिएको थियो।</p> <p style="text-align:justify">ग्लोबल कम्प्याक्ट नेपालले आव्हान गरेको यो अभियान आफूलाई राम्रो लागेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्