यो पटक पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा लिङ्गो उठाइएन। जात्राको कुनै पनि उत्सव नभएर औपचारिक पूजाआजामा सीमित भयो।
बिस्केट जात्रा यसरी औपचारिक पुजाआजामा मात्रै सिमित भएको यो पहिलो पटक भने होइन। संस्कृतिविद् ओम धौभडेलका अनुसार झन्डै चार सय वर्षअघि बिस्केट जात्रा औपचारिक पुजाआजामा मात्रै सिमित भएको थियो।
“नेपाल संवत् ७८०-७८१ मा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेका थिए,” उनी भन्छन्, “युद्धको समय भएकाले मानिसहरू आफ्नो देश रक्षाका लागि युद्धमा होमिए। घरको ढोकामा बसेर छेके। त्यसैले त्यो समयमा बिस्केट जात्रामा भैरवको रथ तानिएन।”
देखापढीका फोटो पत्रकार गोपेन राईले आज बिहान भक्तपुर क्षेत्रमा औपचारिकतामा सीमित बिस्केट जात्राको तस्वीरहरू क्यामेरामा उतारेका छन्।

लकडाउनमा थुनिएको बिस्केट जात्रा (तस्वीरहरू): Dekhapadhi
लकडाउनमा थुनिएको बिस्केट जात्रा (तस्वीरहरू)

भक्तपुर। स्थिती सामान्य भएको भए यतिखेर बिस्केट जात्रामा व्यस्त हुन्थ्यो भक्तपुर।

बिस्केट जात्रा मात्र होइन यो वर्ष उपत्यकाका अन्य जात्रा-पर्व पनि कोभिड-१९को चपेटामा परेका छन्। यो वर्ष आर्यवलोकितिश्वर (सेतो मछिन्द्रनाथ) को रथ यात्रा भएन। यात्रा नभएपछि क्षमा पुजा गरियो। असन र टुँडिखेलमा अजिमाहरूको खट जुधाउने पाहाँस्चह्रे जात्रा, घोडेजात्रा लगायत जात्राहरूलाई पनि सामान्य विधिवत् पूजाआजामा मात्रै सिमित राखियो।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्थे। चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्थ्यो।