अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारलाई दियो ५१ लाख
<p>काठमाडौं। अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारलाई ५१ लाख रूपैयाँ सहयोग गरेको छ।</p>
<p>अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएकाे काेरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा साे रकम जम्मा गरेकाे हाे।</p>
<p>यस्तै कम्पनीले खानी क्षेत्रका बासिन्दा र उद्योग क्षेत्र वरिपरिका स्थानीयलाई २० लाख रूपैयाँ बराबरको खाद्यान्नसमेत सहयोग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्