पाेखरा। कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर फर्किन नसकेका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ३४० जनालाई आज प्रदेश सरकारको तर्फबाट राहतस्वरूप खाद्यान्न  वितरण गरिएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा-२५ स्थित एक घरमा आश्रय लिएर बसेका २० जनालाई राहत वितरण गरी राहत बाँड्ने कार्यको शुभारम्भ गरेका हुन्।

पोखराको चाउथे, पृथ्वीचोक, काजीपोखरी, हेमजालगायतका स्थानमा बसेकालाई राहत वितरण गरिएको थियो। मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले व्यापार व्यवसायसँगै अध्ययनका लागि आएका विद्यार्थीसमेत गरेर ५१५ जना सवारीसाधन नचल्दा घर जान नपाएर अलपत्र परेको जानकारी जानकारी दिए।

विभिन्न गुम्बामा अध्ययन गर्ने विद्यार्थीलाई मुस्ताङका केही व्यक्ति मिलेर राहत प्रदान गर्न लागिएको बताइएकाे छ। चिसो बढेसँगै व्यापारका लागि बर्सेनि बेँसीमा झर्ने मुस्ताङीहरू गर्मी शुरू भएसँगै आ-आफ्नो घर फर्केने गरे पनि यसपटक लकडाउनका कारणले घर जान पाएका छैनन्।

प्रदेश सरकारले विपद्को समयमा कोही पनि नागरिक भोकभोकै बस्न नपरोस् भनेर उनीहरूलाई राहत प्रदान गरिएको मन्त्री चुमानले बताए। “कोरोना भाइरसका कारणले प्रभावितका लागि राहत दिन सरकारले ८५ वटै पालिकामा बजेट निकासा गरेको छ। आफ्नो गाउँ जान नपाएर शहरमा अलपत्र कतिपयले पालिकाबाट राहत पाउन सकेका छैनन्, उनीहरूलाई प्रदेश सरकार आफैंले राहत वितरण गरेको हो”, मन्त्री चुमानले भने।

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा असहायका लागि राहत वितरण गर्न पोखरा महानगरपालिकालाई एक करोड, २६ नगरपालिकाहरूलाई प्रति नगरपालिका १० लाख तथा ५८ वटा गाउँपालिकालाई पाँच लाखका दरले कूल ६ करोड ५० लाख रूपैयाँ बजेट निकासा गरेको थियो। रासस

" /> पाेखरा। कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर फर्किन नसकेका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका ३४० जनालाई आज प्रदेश सरकारको तर्फबाट राहतस्वरूप खाद्यान्न  वितरण गरिएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा-२५ स्थित एक घरमा आश्रय लिएर बसेका २० जनालाई राहत वितरण गरी राहत बाँड्ने कार्यको शुभारम्भ गरेका हुन्।

पोखराको चाउथे, पृथ्वीचोक, काजीपोखरी, हेमजालगायतका स्थानमा बसेकालाई राहत वितरण गरिएको थियो। मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले व्यापार व्यवसायसँगै अध्ययनका लागि आएका विद्यार्थीसमेत गरेर ५१५ जना सवारीसाधन नचल्दा घर जान नपाएर अलपत्र परेको जानकारी जानकारी दिए।

विभिन्न गुम्बामा अध्ययन गर्ने विद्यार्थीलाई मुस्ताङका केही व्यक्ति मिलेर राहत प्रदान गर्न लागिएको बताइएकाे छ। चिसो बढेसँगै व्यापारका लागि बर्सेनि बेँसीमा झर्ने मुस्ताङीहरू गर्मी शुरू भएसँगै आ-आफ्नो घर फर्केने गरे पनि यसपटक लकडाउनका कारणले घर जान पाएका छैनन्।

प्रदेश सरकारले विपद्को समयमा कोही पनि नागरिक भोकभोकै बस्न नपरोस् भनेर उनीहरूलाई राहत प्रदान गरिएको मन्त्री चुमानले बताए। “कोरोना भाइरसका कारणले प्रभावितका लागि राहत दिन सरकारले ८५ वटै पालिकामा बजेट निकासा गरेको छ। आफ्नो गाउँ जान नपाएर शहरमा अलपत्र कतिपयले पालिकाबाट राहत पाउन सकेका छैनन्, उनीहरूलाई प्रदेश सरकार आफैंले राहत वितरण गरेको हो”, मन्त्री चुमानले भने।

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा असहायका लागि राहत वितरण गर्न पोखरा महानगरपालिकालाई एक करोड, २६ नगरपालिकाहरूलाई प्रति नगरपालिका १० लाख तथा ५८ वटा गाउँपालिकालाई पाँच लाखका दरले कूल ६ करोड ५० लाख रूपैयाँ बजेट निकासा गरेको थियो। रासस

"> पोखरामा अलपत्र ३४० मुस्ताङवासीलाई राहत प्रदान: Dekhapadhi
पोखरामा अलपत्र ३४० मुस्ताङवासीलाई राहत प्रदान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्