प्यूठान। प्यूठान अस्पताल बिजुवारमा भाइरल ज्वरोका बिरामी बढ्दै छन्।

अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ।

कोभिड-१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन्। बिरामीमा शुरूमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको  घिमिरेले बताए।

स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बिरामी आउने गरेको अस्पतालले जनाएको छ। दैनिक बहिरङ्गमा ४० र आकस्मिक कक्षमा २० जनासम्म बिरामी आउने गरेको बताइएको छ।

सामान्य समयभन्दा बिरामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको घिमिरेकाे भनाइ छ।

जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेसनमा राख्ने गरिएको छ।

हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ। अस्पतालले कोरोना भाइरस संक्रमणका बिरामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको छ। रासस

" /> प्यूठान। प्यूठान अस्पताल बिजुवारमा भाइरल ज्वरोका बिरामी बढ्दै छन्।

"> काेभिड-१९ काे सन्त्रासबीच प्यूठानमा भाइरल ज्वरो: Dekhapadhi
काेभिड-१९ काे सन्त्रासबीच प्यूठानमा भाइरल ज्वरो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्