बुटवल । उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औद्योगिक क्षेत्रस्थित धागो कारखानमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आईसूयी) निर्माण भएको छ ।  १० चैत्रदेखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसूयी) निर्माण गरिएको हो ।

उक्त सघन उपचार कक्ष(आईसूयी) स्थापनामा करीव दुई करोड लगानी भएको जनाइएको छ । आठ थान आईसूयी बेडसहित चार थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरण मुटु अस्पतालले सहयोग गरेको जनाएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।

उक्त आईसियू कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै छन् भने अस्पतालका लागि ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ । अस्पताललाई आवश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन् ।

बुटवल आसपासका क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार पाँच जना बिरामी आउने गरेका छन् । कोरोना विशेष अस्थायी अस्पतालमा पाल्पाका बावुराम थापाको मृत्यु भएपछि आईसीयू स्थापना गर्न दवाव परेको थियो ।

" /> बुटवल । उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औद्योगिक क्षेत्रस्थित धागो कारखानमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आईसूयी) निर्माण भएको छ ।  १० चैत्रदेखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसूयी) निर्माण गरिएको हो ।

उक्त सघन उपचार कक्ष(आईसूयी) स्थापनामा करीव दुई करोड लगानी भएको जनाइएको छ । आठ थान आईसूयी बेडसहित चार थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरण मुटु अस्पतालले सहयोग गरेको जनाएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।

उक्त आईसियू कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै छन् भने अस्पतालका लागि ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ । अस्पताललाई आवश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन् ।

बुटवल आसपासका क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार पाँच जना बिरामी आउने गरेका छन् । कोरोना विशेष अस्थायी अस्पतालमा पाल्पाका बावुराम थापाको मृत्यु भएपछि आईसीयू स्थापना गर्न दवाव परेको थियो ।

"> बुटवलको कोरोना विशेष अस्पतालमा सघन उपचार कक्ष निर्माण : Dekhapadhi
बुटवलको कोरोना विशेष अस्पतालमा सघन उपचार कक्ष निर्माण
बुटवल । उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औद्योगिक क्षेत्रस्थित धागो कारखानमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आईसूयी) निर्माण भएको छ ।  १० चैत्रदेखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसूयी) निर्माण गरिएको हो ।

उक्त सघन उपचार कक्ष(आईसूयी) स्थापनामा करीव दुई करोड लगानी भएको जनाइएको छ । आठ थान आईसूयी बेडसहित चार थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरण मुटु अस्पतालले सहयोग गरेको जनाएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।

उक्त आईसियू कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै छन् भने अस्पतालका लागि ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ । अस्पताललाई आवश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन् ।

बुटवल आसपासका क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार पाँच जना बिरामी आउने गरेका छन् । कोरोना विशेष अस्थायी अस्पतालमा पाल्पाका बावुराम थापाको मृत्यु भएपछि आईसीयू स्थापना गर्न दवाव परेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्