हुम्ला। हुम्लामा जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।

सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका-८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका सन्तानको नाम कोरोना र भाइरस राखिएको हो।

विश्वका अधिकांश राष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले उनीहरूको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ। यी नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरानाको तौल दुई हजार ५०० ग्राम र भाइरसको एक हजार ७०० ग्राम रहेको अनमी बोहराले जानकारी दिइन्।

अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ। रासस

" /> हुम्ला। हुम्लामा जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।

सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका-८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका सन्तानको नाम कोरोना र भाइरस राखिएको हो।

विश्वका अधिकांश राष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले उनीहरूको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ। यी नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरानाको तौल दुई हजार ५०० ग्राम र भाइरसको एक हजार ७०० ग्राम रहेको अनमी बोहराले जानकारी दिइन्।

अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ। रासस

"> लकडाउनका बेला जन्मिए जुम्ल्याहा, नाम राखियो कोरोना र भाइरस: Dekhapadhi
लकडाउनका बेला जन्मिए जुम्ल्याहा, नाम राखियो कोरोना र भाइरस
हुम्ला। हुम्लामा जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ।

सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका-८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका सन्तानको नाम कोरोना र भाइरस राखिएको हो।

विश्वका अधिकांश राष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले उनीहरूको नाम सोहीसँग मिल्दो राखिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ। यी नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ।

जन्मिँदा कोरानाको तौल दुई हजार ५०० ग्राम र भाइरसको एक हजार ७०० ग्राम रहेको अनमी बोहराले जानकारी दिइन्।

अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्