काठमाडौं। ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ का एक जना सदस्य अनुप अग्रवालले आज आरडीटी किट परीक्षणमा कोरोना पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना बेलायतबाट फर्किएपछि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्।

५ चैतमा बेलायतबाट फर्किएका एकै परिवारका तीन जना सदस्यको आरडीटी किट परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्र कोभिड-१९ भए/नभएको यकिन हुनेछ। त्यसका लागि उनीहरू तीन जनालाई नै आइसोलेसनमा राखिएको छ।

वेलफेयर सोसाइटीका सदस्य अनुप अग्रवालले आफूहरूले विदेशबाट आएका सबै व्यक्तिको जानकारी यसअघि नै वडा कार्यालयलाई दिएको बताए। त्यही जानकारीका आधारमा आज त्यहाँका तीन जनामा आरडीटी किटबाट परीक्षण गरिएको थियो। सरकारले चैत महीनामा विदेशबाट आएका सबै व्यक्तिको परीक्षण गर्ने भनेको छ।

गत ८ चैतमा ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ को चुनाव भएको थियो। उक्त चुनावी प्रक्रियामा आज संक्रमित देखिएका व्यक्तिहरू सहभागी थिए वा थिएनन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५०० परिवार बसोबास गर्न सक्छन्। अहिले भने त्यहाँ करीब ४५० परिवार मात्र रहने गरेको सदस्य अग्रवालले बताए। त्यसमध्ये २८५ जना ‘अपार्टमेन्टधनी’ले वेलफेयर सोसाइटीको चुनावमा मत दिन पाउनेमा चुनावको दिन भने २४६ जना सहभागी भएका थिए।

चुनावले आगामी दुई वर्षका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। अध्यक्षमा तिलक बस्नेत, उपाध्यक्षममा ज्योति शाक्य, सचिवमा तिलक खतिवडा र कोषाध्यक्षमा सुरेश अग्रवाल निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरूमा मनजीत ढकाल, सावित्री खरेल, विकास सर्राफ र अनुप अग्रवाल निर्वाचित भएका थिए।

९ चैतको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को विस्तार रोक्न ११ चैतदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसअघि नै सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य काम घरबाटै गर्ने व्यवस्था मिलाउन, सार्वजनिक स्थानमा भीडभाड नगर्न तथा विवाह, भोज जस्ता समारोहमा २५ जना भन्दा बढी उपस्थित नहुन भनेको थियो।

तर, लकडाउन गर्ने निर्णय गर्नुभन्दा एक दिन अगाडि २५० जना भन्दा बढी सहभागी भएर अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनाव गरेको बुझिएको छ।

उक्त अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ। त्यहाँ पछिल्लो समय विदेशबाट आएका अन्य व्यक्तिको पहिचान गरी उनीहरूको पनि नमूना परीक्षण गर्न थालिएको बताइएको छ।

पढ्नुहोस्

काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो

" /> काठमाडौं। ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ का एक जना सदस्य अनुप अग्रवालले आज आरडीटी किट परीक्षणमा कोरोना पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना बेलायतबाट फर्किएपछि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्।

५ चैतमा बेलायतबाट फर्किएका एकै परिवारका तीन जना सदस्यको आरडीटी किट परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्र कोभिड-१९ भए/नभएको यकिन हुनेछ। त्यसका लागि उनीहरू तीन जनालाई नै आइसोलेसनमा राखिएको छ।

वेलफेयर सोसाइटीका सदस्य अनुप अग्रवालले आफूहरूले विदेशबाट आएका सबै व्यक्तिको जानकारी यसअघि नै वडा कार्यालयलाई दिएको बताए। त्यही जानकारीका आधारमा आज त्यहाँका तीन जनामा आरडीटी किटबाट परीक्षण गरिएको थियो। सरकारले चैत महीनामा विदेशबाट आएका सबै व्यक्तिको परीक्षण गर्ने भनेको छ।

गत ८ चैतमा ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ को चुनाव भएको थियो। उक्त चुनावी प्रक्रियामा आज संक्रमित देखिएका व्यक्तिहरू सहभागी थिए वा थिएनन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५०० परिवार बसोबास गर्न सक्छन्। अहिले भने त्यहाँ करीब ४५० परिवार मात्र रहने गरेको सदस्य अग्रवालले बताए। त्यसमध्ये २८५ जना ‘अपार्टमेन्टधनी’ले वेलफेयर सोसाइटीको चुनावमा मत दिन पाउनेमा चुनावको दिन भने २४६ जना सहभागी भएका थिए।

चुनावले आगामी दुई वर्षका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। अध्यक्षमा तिलक बस्नेत, उपाध्यक्षममा ज्योति शाक्य, सचिवमा तिलक खतिवडा र कोषाध्यक्षमा सुरेश अग्रवाल निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरूमा मनजीत ढकाल, सावित्री खरेल, विकास सर्राफ र अनुप अग्रवाल निर्वाचित भएका थिए।

९ चैतको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को विस्तार रोक्न ११ चैतदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसअघि नै सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य काम घरबाटै गर्ने व्यवस्था मिलाउन, सार्वजनिक स्थानमा भीडभाड नगर्न तथा विवाह, भोज जस्ता समारोहमा २५ जना भन्दा बढी उपस्थित नहुन भनेको थियो।

तर, लकडाउन गर्ने निर्णय गर्नुभन्दा एक दिन अगाडि २५० जना भन्दा बढी सहभागी भएर अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनाव गरेको बुझिएको छ।

उक्त अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ। त्यहाँ पछिल्लो समय विदेशबाट आएका अन्य व्यक्तिको पहिचान गरी उनीहरूको पनि नमूना परीक्षण गर्न थालिएको बताइएको छ।

पढ्नुहोस्

काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो

"> ‘र्‍यापिड टेस्ट’मा पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना सेल्फ क्वारेन्टाइनमा बसेको दाबी: Dekhapadhi
‘र्‍यापिड टेस्ट’मा पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना सेल्फ क्वारेन्टाइनमा बसेको दाबी
काठमाडौं। ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ का एक जना सदस्य अनुप अग्रवालले आज आरडीटी किट परीक्षणमा कोरोना पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना बेलायतबाट फर्किएपछि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्।

५ चैतमा बेलायतबाट फर्किएका एकै परिवारका तीन जना सदस्यको आरडीटी किट परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्र कोभिड-१९ भए/नभएको यकिन हुनेछ। त्यसका लागि उनीहरू तीन जनालाई नै आइसोलेसनमा राखिएको छ।

वेलफेयर सोसाइटीका सदस्य अनुप अग्रवालले आफूहरूले विदेशबाट आएका सबै व्यक्तिको जानकारी यसअघि नै वडा कार्यालयलाई दिएको बताए। त्यही जानकारीका आधारमा आज त्यहाँका तीन जनामा आरडीटी किटबाट परीक्षण गरिएको थियो। सरकारले चैत महीनामा विदेशबाट आएका सबै व्यक्तिको परीक्षण गर्ने भनेको छ।

गत ८ चैतमा ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी’ को चुनाव भएको थियो। उक्त चुनावी प्रक्रियामा आज संक्रमित देखिएका व्यक्तिहरू सहभागी थिए वा थिएनन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५०० परिवार बसोबास गर्न सक्छन्। अहिले भने त्यहाँ करीब ४५० परिवार मात्र रहने गरेको सदस्य अग्रवालले बताए। त्यसमध्ये २८५ जना ‘अपार्टमेन्टधनी’ले वेलफेयर सोसाइटीको चुनावमा मत दिन पाउनेमा चुनावको दिन भने २४६ जना सहभागी भएका थिए।

चुनावले आगामी दुई वर्षका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। अध्यक्षमा तिलक बस्नेत, उपाध्यक्षममा ज्योति शाक्य, सचिवमा तिलक खतिवडा र कोषाध्यक्षमा सुरेश अग्रवाल निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरूमा मनजीत ढकाल, सावित्री खरेल, विकास सर्राफ र अनुप अग्रवाल निर्वाचित भएका थिए।

९ चैतको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को विस्तार रोक्न ११ चैतदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसअघि नै सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य काम घरबाटै गर्ने व्यवस्था मिलाउन, सार्वजनिक स्थानमा भीडभाड नगर्न तथा विवाह, भोज जस्ता समारोहमा २५ जना भन्दा बढी उपस्थित नहुन भनेको थियो।

तर, लकडाउन गर्ने निर्णय गर्नुभन्दा एक दिन अगाडि २५० जना भन्दा बढी सहभागी भएर अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनाव गरेको बुझिएको छ।

उक्त अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ। त्यहाँ पछिल्लो समय विदेशबाट आएका अन्य व्यक्तिको पहिचान गरी उनीहरूको पनि नमूना परीक्षण गर्न थालिएको बताइएको छ।

पढ्नुहोस्

काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्