वीरगञ्जबाट स्थानीय प्रशासनले उपलब्ध गराएको पासमा ३५ जनाको नाम उल्लेख भएपनि १७ चैतमा त्यहाँबाट बसमा चढेर ३४ जना आएको देखिएको छ। एक जना व्यक्ति भने ट्रकमा चढेर आएको खुलेको छ।
वीरगञ्जबाट आएकामध्ये सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक जना, पञ्चपुरी नगरपालिकाका ४ जना, दैलेखको नारायण नगरपालिकाका एक जना, बाँकेको कोहलपुरमा झरेका प्रहरीले बताएको छ।
त्यस्तै अर्घाखाँचीका एक जना र दाङ देउखुरीका एक जना पनि बाटोमै झरेका थिए।
बसमा रहेकामध्ये कैलालीको लम्की चुहा नगरपालिका–१ का १७ जना, वडा नम्बर ८ का चार जना, बर्दगोरिया– १ का पाँच जना आफ्नो घरनजिकको बाटोमा झरेका थिए।
तीमध्ये वडा नम्बर १ का १७ जना घर पुगेकै दिन १८ चैतदेखि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।
ती महिला वीरगंजबाट नै कोरोना भाइरस संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ।
ती महिलासँगै रहेका अन्य १६ जनाको पनि र्‍यापिड टेष्‍टमा नतिजा नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट सबैलाई घर पठाइएको थियो।
" /> वीरगञ्जबाट स्थानीय प्रशासनले उपलब्ध गराएको पासमा ३५ जनाको नाम उल्लेख भएपनि १७ चैतमा त्यहाँबाट बसमा चढेर ३४ जना आएको देखिएको छ। एक जना व्यक्ति भने ट्रकमा चढेर आएको खुलेको छ।
वीरगञ्जबाट आएकामध्ये सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक जना, पञ्चपुरी नगरपालिकाका ४ जना, दैलेखको नारायण नगरपालिकाका एक जना, बाँकेको कोहलपुरमा झरेका प्रहरीले बताएको छ।
त्यस्तै अर्घाखाँचीका एक जना र दाङ देउखुरीका एक जना पनि बाटोमै झरेका थिए।
बसमा रहेकामध्ये कैलालीको लम्की चुहा नगरपालिका–१ का १७ जना, वडा नम्बर ८ का चार जना, बर्दगोरिया– १ का पाँच जना आफ्नो घरनजिकको बाटोमा झरेका थिए।
तीमध्ये वडा नम्बर १ का १७ जना घर पुगेकै दिन १८ चैतदेखि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।
ती महिला वीरगंजबाट नै कोरोना भाइरस संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ।
ती महिलासँगै रहेका अन्य १६ जनाको पनि र्‍यापिड टेष्‍टमा नतिजा नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट सबैलाई घर पठाइएको थियो।
"> कोरोना संक्रमित कैलालीकी महिलाको सम्पर्कमा आएका परिवारका सदस्यसहित ५२ जनालाई क्वारेन्टाइनमा राखियो: Dekhapadhi
कोरोना संक्रमित कैलालीकी महिलाको सम्पर्कमा आएका परिवारका सदस्यसहित ५२ जनालाई क्वारेन्टाइनमा राखियो
कैलाली। कैलालीको लम्की चुहा नगरपालिकाकी ५२ बर्षिया कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका घरपरिवारका सदस्यसहित ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा संक्रमित महिलासँगै बसेका १६ जना र उनको सम्पर्कमा आएका परिवारका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनको उपचार भइरहेको छ।
लम्किचुहा नगरपालिका निवासी ती महिलाले लामो समयदेखि वीरगंजको बसपार्कमा चिया पसल गर्दै आएकी थिइन्।
वीरगञ्जबाट स्थानीय प्रशासनले उपलब्ध गराएको पासमा ३५ जनाको नाम उल्लेख भएपनि १७ चैतमा त्यहाँबाट बसमा चढेर ३४ जना आएको देखिएको छ। एक जना व्यक्ति भने ट्रकमा चढेर आएको खुलेको छ।
वीरगञ्जबाट आएकामध्ये सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक जना, पञ्चपुरी नगरपालिकाका ४ जना, दैलेखको नारायण नगरपालिकाका एक जना, बाँकेको कोहलपुरमा झरेका प्रहरीले बताएको छ।
त्यस्तै अर्घाखाँचीका एक जना र दाङ देउखुरीका एक जना पनि बाटोमै झरेका थिए।
बसमा रहेकामध्ये कैलालीको लम्की चुहा नगरपालिका–१ का १७ जना, वडा नम्बर ८ का चार जना, बर्दगोरिया– १ का पाँच जना आफ्नो घरनजिकको बाटोमा झरेका थिए।
तीमध्ये वडा नम्बर १ का १७ जना घर पुगेकै दिन १८ चैतदेखि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।
ती महिला वीरगंजबाट नै कोरोना भाइरस संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्