अहिलेसम्म सकिएका २१ जनाको परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
र्‍यापिड परीक्षणमा कुनै रिपोर्ट पोजेटिभ देखिए पीसीआर विधिबाट पुन: यकिन गरिने अस्पतालले जनाएको छ।
अहिलेसम्म सकिएका २१ जनाको परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
"> इटहरी अस्पतालमा कोभिड-१९ को र्‍यापिड टेष्‍ट शुरू: Dekhapadhi
इटहरी अस्पतालमा कोभिड-१९ को र्‍यापिड टेष्‍ट शुरू 
अस्पतालका आकस्मिक वार्ड इन्चार्ज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशबााट इटहरी आएका ब्यक्तिहरुको नमूना परीक्षण गरिनेछ।
आज एक सयजनाको परीक्षण गर्ने लक्ष्य राखिएको धमलाले जानकारी दिए।
अहिलेसम्म सकिएका २१ जनाको परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्